Skip to main content

Elite News Nepal

Breaking News 2

नामिबियाले अमेरिकालाई १४५ रनको लक्ष्य

नामिबियाले अमेरिकालाई १४५ रनको लक्ष्य

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा नामिबियाले संयुक्त राज्य अमेरिका लाई १४५ रनको लक्ष्य दिएको छ। टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो। नामिबियाका लागि यासमिन खानले शानदार ब्याटिङ गर्दै ४७ बलमा ७४ रन जोडिन्। उनलाई मर्सेरली गोरासेसले २८ रन बनाएर साथ दिइन्। त्यसैगरी सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रनको योगदान गरिन्। अमेरिकाको बलिङतर्फबाट तारा नोरिस प्रभावशाली देखिइन्, उनले ३ विकेट लिइन्। इसानी वाघेलाले २ विकेट हात पार्दा सान्वी इम्माडीले १ विकेट लिइन्।
Read More
मेयर कप अन्तरवडा टेबलटेनिसमा वडा ८ को स्वर्ण जित

मेयर कप अन्तरवडा टेबलटेनिसमा वडा ८ को स्वर्ण जित

ललितपुर ।वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ की सुरम्य शाक्य र सम्पदा श्रेष्ठले वडा १७ की अर्पिता र अर्सना महर्जनलाई ३–२ ले पराजित गर्दै उपाधि जिते। पहिलो सिंगल्समा सुरम्यले अर्पितालाई ११–५, ११–७, ७–११ र ११–४ ले हराइन्। दोस्रो सिंगल्समा अर्सनाले सम्पदालाई ९–११, ११–४, १२–१० र ११–५ ले पराजित गरिन्। डबल्समा सुरम्य र सम्पदाले अर्पिता–अर्सनाको जोडीलाई ३–२ ले हराउँदै वडा ८ लाई अग्रता दिलाए। तेस्रो सिंगल्समा अर्सनाले सुरम्यलाई पराजित गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।…
Read More

चावहिलका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, असोज २६ – पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा चावहिल स्पोर्ट्स क्लबका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चावहिल ‘ए’ ले आइतबार कपन भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। खेलमा चावहिलका ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे भने कपनका ओमले एक गोल फर्काए। सोही दिनको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० गोलले पराजित गर्‍यो। खेलका ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले निर्णायक गोल गरे। चावहिल ‘बी’ ले भने डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले हरायो। विजेताका ‘म्यान अफ द म्याच’ टीकाराम कार्की र विक्रम…
Read More
नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई एक कदम नजिक पुर्‍याएको हो। नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको सफल टोलीमध्ये एक मानिन्छ। यसअघि, पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन्। मनाङले सर्वाधिक १० पटक फाइनल खेल्ने टोलीको कीर्तिमान बनाएको छ। अब पुलिस क्लबले उपाधिका लागि शनिबार फाइनल खेल्नेछ। पुलिसको प्रतिद्वन्द्वी सेमिफाइनलको अर्को खेल, जसमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन्, त्यसको विजेतासँग हुने छ। शनिबारको…
Read More
भारतमा IKA रिफरी क्वालिफायरसहित ‘एशियाली खेलकुदको यात्रा’ सुरु

भारतमा IKA रिफरी क्वालिफायरसहित ‘एशियाली खेलकुदको यात्रा’ सुरु

२०२६ एशियाली खेलकुदमा सहभागी हुने यात्रा आधिकारिक रूपमा सुरु भएको छ, "एशियाली खेलकुदको यात्रा" कार्यक्रम २२-२७ फेब्रुअरी २०२५ सम्म भारतको सहारनपुरमा सुरु हुँदैछ। यो प्रतिष्ठित कार्यक्रम अन्तर्राष्ट्रिय कुराश संघ (IKA) अन्तर्गत रिफरीहरूको १लौको रैंकिङ क्वालिफाइंग राउण्डको रूपमा मन्किन्छ, जसले आगामी खेलकुदको लागि रिफरी प्यानलको निर्माणमा योगदान पुर्याउनेछ। IKA २-स्टार वा ३-स्टार अन्तर्राष्ट्रिय प्रमाणपत्र भएका, अंग्रेजीमा दखल राख्ने, र ५५ वर्ष भन्दा कम उमेर भएका कुराश रिफरीहरूलाई यो महत्वपूर्ण घटनामा सहभागी हुन निम्तो दिइएको छ। 🔹 कार्यक्रमको एजेन्डा के छ? IKA १-स्टार, २-स्टार, र ३-स्टार प्रमाणपत्रको लागि रिफरी परिक्षा। प्रतिष्ठित ‘ए’ लाइसेंस प्रमाणपत्रको लागि कोचिङ परिक्षा। अन्तर्राष्ट्रिय कुराश सेमिनार जसले ज्ञान…
Read More
Nepal vs Netherlands in WT20I Triangular Series Opener at TU Cricket Ground

Nepal vs Netherlands in WT20I Triangular Series Opener at TU Cricket Ground

January 30, Kathmandu – Nepal’s women’s cricket team takes on the Netherlands today in the first match of the WT20I Triangular Series at Tribhuvan University (TU) Cricket Ground. The match starts at 12:45 PM, and entrance is free for all fans. The tournament features Nepal, the Netherlands, and Thailand in a round-robin format. This is only the second time Nepal’s women’s team is playing an international match at TU Cricket Ground. In the ICC Women’s T20I rankings, Nepal is 20th, the Netherlands 16th, and Thailand 13th. Nepal aims for a strong home performance to climb the rankings. Fans can enjoy…
Read More
APF FC Wins ANFA Women’s League 2081 with a Big Victory

APF FC Wins ANFA Women’s League 2081 with a Big Victory

January 29, Kathmandu. APF Football Club has won the ANFA Women’s League 2081 title after a 4-0 victory over Nepal Police Club in the final match at Dasharath Stadium on Wednesday. Sabita Rana Magar scored two goals, while Saru Limbu and Anu Lama each added one, securing a dominant win for APF FC. Foreign Minister Arju Rana Deuba attended the closing ceremony as the chief guest. The final was also emotional as Anu Lama, a legend of Nepali women’s football, announced her retirement after 20 years in the sport. She made her last appearance as a substitute and, within minutes…
Read More
Sri Lanka Triumphs Over West Indies by 81 Runs in ICC U19 Women’s T20 World Cup

Sri Lanka Triumphs Over West Indies by 81 Runs in ICC U19 Women’s T20 World Cup

  Sri Lanka extended their impressive form in the ICC U19 Women's T20 World Cup 2025 with a dominant 81-run victory over West Indies, securing their second straight win in Group A. https://twitter.com/ICC/status/1881582163407311285 Sri Lanka's captain, Manudi Nanayakkara, won the toss and elected to bat first. The decision proved fruitful as Sri Lanka posted a formidable 166/5 from their allotted 20 overs. This total marked their highest-ever score in the history of the ICC U19 Women's T20 World Cup, surpassing their previous best of 162, which came in their opening match against Malaysia. The Sri Lankan innings was anchored by…
Read More
BKT Joins with Six Nations Rugby in New Long-Term Collaboration

BKT Joins with Six Nations Rugby in New Long-Term Collaboration

Six Nations Rugby has announced a significant new partnership with BKT, a global leader in the off-highway tire industry. The collaboration, which spans both the Guinness Men's Six Nations and Guinness Women's Six Nations Championships, marks an exciting chapter in rugby's most prestigious annual competitions. Starting with the 2025 Championships, BKT will serve as the Official Tire Partner of Six Nations Rugby. The partnership includes the introduction of the BKT Award, which will honor rising stars in both the men's and women's championships. A Legacy of Excellence With a portfolio of over 3,600 products sold in 163 countries, BKT specializes…
Read More
FIFA Club World Cup™ Trophy Tour Kicks Off with Spectacular Event in New York City

FIFA Club World Cup™ Trophy Tour Kicks Off with Spectacular Event in New York City

The FIFA Club World Cup™ Trophy Tour launched in grand style at Tiffany & Co.’s iconic flagship store on Fifth Avenue in New York City. Marking the beginning of a historic five-month global journey, the newly designed trophy will travel to the home cities of all 32 participating clubs, uniting fans and players around the world. The launch event was attended by over 200 high-profile guests, including FIFA President Gianni Infantino, FIFA Secretary General Mattias Grafström, club presidents, CEOs, and representatives from FIFA's media partners like DAZN. Tiffany & Co.'s leadership also joined the celebration, showcasing the collaboration behind the…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल