Skip to main content

Elite News Nepal

नामिबियाले अमेरिकालाई १४५ रनको लक्ष्य

Advertisement

काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गतको आठौँ खेलमा नामिबियाले संयुक्त राज्य अमेरिका लाई १४५ रनको लक्ष्य दिएको छ।

टस जितेर अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो। नामिबियाका लागि यासमिन खानले शानदार ब्याटिङ गर्दै ४७ बलमा ७४ रन जोडिन्। उनलाई मर्सेरली गोरासेसले २८ रन बनाएर साथ दिइन्।
त्यसैगरी सुनि विटम्यानले ८, विल्का म्वाटिलेले १५, जुरिएने डियरगार्ड्टले ११, मेकलाये म्वाटिलेले ४ र नाओमी बेन्जामिनले २ रनको योगदान गरिन्।

अमेरिकाको बलिङतर्फबाट तारा नोरिस प्रभावशाली देखिइन्, उनले ३ विकेट लिइन्। इसानी वाघेलाले २ विकेट हात पार्दा सान्वी इम्माडीले १ विकेट लिइन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल