Elite News Nepal

Month: March 2025

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

काठमाडौं, फागुन २१ – नेपाली क्रिकेटको विकासमा थप योगदान दिने उद्देश्यले सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले ‘रेडियन्ट क्रिकेट एकेडेमी’ सञ्चालनमा ल्याएको छ। एक भव्य समारोहबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एकेडेमीको औपचारिक उद्घाटन गरे। ललितपुर महानगरपालिका वडा नम्बर २, सानेपामा करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमी निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको छ। एकेडेमीको मुख्य प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका क्रिकेट प्रशिक्षक साम्संङजंग थापा, सोनु दास, र सक्षम बास्ताकोटी रहेका छन्। हालै उद्घाटन भए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि क्रिकेट प्रशिक्षण प्रदान गरिरहेको छ। हाल एकेडेमीमा १५० भन्दा बढी विद्यार्थीले नियमित रूपमा प्रशिक्षण लिइरहेका…
Read More
मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

काठमाडौं – मछिन्द्र एफसीले तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। मछिन्द्रले खेलको २९औं मिनेटमै अग्रता लिएको थियो। सनिस श्रेष्ठको प्रहार रोक्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेको आत्मघाती गोलले मछिन्द्रलाई सुरुआती बढ़त दिलायो। दोस्रो हाफमा स्टेफेन जमाहाले खेलको ७३औं मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे। उपाधिसँगै मछिन्द्रले नगद १५ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो, भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा सीमित रह्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले…
Read More
Chile’s Men and Kenya’s Women Triumph in Cape Town Sevens

Chile’s Men and Kenya’s Women Triumph in Cape Town Sevens

Cape Town, South Africa – The opening round of the World Rugby HSBC Sevens Challenger 2025 delivered thrilling action, with Chile’s men and Kenya’s women emerging as champions in Cape Town. In the men’s final, Chile put on a dominant display, overpowering Canada 33-7 to claim gold. Their journey to the top was marked by a commanding 31-14 semi-final victory over Samoa. Germany secured third place after edging Samoa 19-14 in the bronze medal match. On the women’s side, Kenya showcased resilience and skill, defeating Argentina 17-12 in a tense final to take the crown. Their path to glory included…
Read More
सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलको प्रभावशाली प्रदर्शन

सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलको प्रभावशाली प्रदर्शन

  काठमाडौं — तेश्रो निस्ट कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा राजश्री गुरुकुलले आइतबार गेटवे एकेडेमीलाई २९–२३ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। सिनियर ब्वाइजकै अन्य खेलमा बृहस्पति विद्यापतिले काठमाडौं प्रज्ञाकुञ्जलाई २४–१६ ले तथा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले जेम्सलाई ३१–१४ ले पराजित गरे। सिनियर गल्र्सतर्फ आयोजक भक्तपुर निस्ट स्कुलले ग्यालेक्सी पब्लिकलाई २३–१८ को अन्तरले हरायो भने त्रियोगले एमिनिटीलाई १०–७ ले पराजित गर्‍यो। जुनियर गल्र्स बास्केटबलतर्फ निस्ट स्कुलले श्री सञ्जय साइ विद्या मन्दिरलाई १५–५ ले पराजित गर्दा गेटवे एकेडेमीले बीआईएसलाई ९–२ ले हरायो। प्रतियोगिता अन्तर्गतका खेलहरू भक्तपुर निस्ट स्कुलको कोर्टमा सञ्चालन भइरहेका छन्।
Read More
रुपक र मन्जु राष्ट्रिय फुल कन्ट्याक्ट करातेका च्याम्पियन

रुपक र मन्जु राष्ट्रिय फुल कन्ट्याक्ट करातेका च्याम्पियन

काठमाडौं — तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा रुपक नेपाली र मन्जु विकले स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा सम्पन्न प्रतियोगिताको खुला तौलसमूह फाइनलमा पुरुषतर्फ रुपक नेपालीले अमित महर्जनलाई पराजित गर्दै उपाधि उचाले। सोही स्पर्धामा रविन्द्र लोहार तेस्रो र शिवबहादुर भुजेल चौथो स्थानमा रहे। महिलातर्फ मन्जु विकले अनुपा नेपालीलाई हराउँदै स्वर्ण जित्दा कविता मोक्तान तेस्रो तथा चन्दाकुमारी भुजेल चौथो स्थानमा रहे। प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीहरूले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे। अन्य तौल समूहका प्रतिस्पर्धामा पनि रोमाञ्चक खेल देखिएको थियो। पुरुष…
Read More
छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

काठमाडौं, फागुन १८ – छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमबीच बिदाइ गरे। टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन्, भने अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव, र विनिता पण्डित क्षेत्री छन्। नेपाली टोलीलाई प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङले साथ दिनेछन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा टोली प्रतियोगितामा सहभागी हुँदैछ। फागुन २० देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड, र…
Read More
सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति गठन

सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति गठन

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा सुवास न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक सुमन कुमार केसी ले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका छन्। नव-निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै संस्थाको नीति, उद्देश्य, र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, र शम्भु कुमार अधिकारी चयन भएका छन्। उपाध्यक्ष पदमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार…
Read More
Elite News Honors Malta’s First Nepali Referee Roshan Raj Pant

Elite News Honors Malta’s First Nepali Referee Roshan Raj Pant

Kathmandu – Elite News has honored Roshan Raj Pant, the first Nepali referee recognized by the Malta Football Association (MFA). Pant has made history by officiating in Malta’s domestic football leagues, representing the Nepali community on an international stage. To date, Pant has officiated over 200 domestic football matches in Malta, a remarkable achievement and a source of pride for Nepalese football fans. During the event, Pant shared his insights on the structural differences between Nepalese and European football. He emphasized that while Nepal continues to produce talented players, they are not products of the All Nepal Football Association (ANFA).…
Read More
इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

इलाइट न्यूज द्वारा माल्टाका पहिलो नेपाली रेफ्री पन्त सम्मानित

काठमाडौं। इलाइट न्यूज प्रा.लि. द्वारा माल्टाका पहिलो नेपाली रेफ्री रोशनराज पन्तलाई विशेष सम्मान प्रदान गरिएको छ। नेपाली मूलका रोशनराज पन्तले माल्टाको फुटबल संघ (MFA) बाट मान्यता प्राप्त गर्दै माल्टामा पहिलो नेपाली रेफ्रीको रूपमा इतिहास रचेका छन्। उनले माल्टाका घरेलु लिगहरूमा रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्दै आएका छन्। हालसम्म, पन्तले माल्टामा २०० भन्दा बढी घरेलु फुटबल म्याचहरूमा रेफ्रीको भूमिका निभाइसकेका छन्, जुन नेपाली समुदायका लागि गर्वको विषय हो। कार्यक्रममा रोशनराज पन्तले नेपाल र युरोपेली फुटबल संरचनाबीचको अन्तरबारे आफ्ना विचार राखेका छन्। "नेपालमा पुरुष नेशनल टिमको कुरा गर्दा, खेलाडी उत्पादन त भइरहेको छ, तर ती खेलाडीहरू अखिल नेपाल फुटबल संघ (ANFA) का…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल