Skip to main content

Elite News Nepal

Asian Kabaddi Championship

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपका लागि नेपाली टोली इरान प्रस्थान

काठमाडौं, फागुन १८ – छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमबीच बिदाइ गरे। टोलीको कप्तानी मानमति विष्टले गर्नेछिन्, भने अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव, र विनिता पण्डित क्षेत्री छन्। नेपाली टोलीलाई प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङले साथ दिनेछन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा टोली प्रतियोगितामा सहभागी हुँदैछ। फागुन २० देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड, र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल