Elite News Nepal

Month: March 2025

भेट्रान एथलिट पदक विजेता सम्मानित

भेट्रान एथलिट पदक विजेता सम्मानित

काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले थाइल्यान्डको च्याङराइमा सम्पन्न खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक जितेका भेट्रान खेलाडीलाई आइतबार विशेष सम्मान गरेको छ। फेब्रुअरी १३ देखि १६ सम्म आयोजित उक्त प्रतियोगितामा नेपाली भेट्रान खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै १ रजत र २ कांस्य पदक जित्न सफल भएका थिए। पुरुष ५५–६० वर्ष उमेर समूहको लङजम्प स्पर्धामा कृष्णप्रसाद सिग्देलले रजत पदक जित्दै नेपालको प्रतिष्ठा उचो बनाए। त्यस्तै, पुरुष ८०–८५ वर्ष उमेर समूहको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाहले कांस्य पदक हात पारे। साथै, पुरुष ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जित्दै नेपाललाई थप गौरवान्वित बनाए। यस अवसरमा राष्ट्रिय खेलकुद…
Read More
नयाँ नेतृत्वको खोजीमा नेपाल खेलकुद महासंघ समाजवादीको महाधिवेशन

नयाँ नेतृत्वको खोजीमा नेपाल खेलकुद महासंघ समाजवादीको महाधिवेशन

काठमाडौं । नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय महाधिवेशन भोलि अर्थात् चैत्र १८ गतेदेखि नयाँ बानेश्वरको थापा गाउँमा सुरु हुँदैछ। महाधिवेशन दुई दिनसम्म अर्थात् चैत्र १८ र १९ गतेसम्म चल्नेछ। महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ। यस महाधिवेशनमा देशभरका ७७ जिल्ला, ७ प्रदेश र ३७ खेल संघहरूबाट गरी ४ सय ४२ जना प्रतिनिधि सहभागी हुनेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा महासंघका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा हुने यस महाधिवेशनले आगामी कार्यकालका लागि केन्द्रिय कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नेछ। महासंघका प्रचार विभाग प्रमुख नारायणदास गमालका अनुसार महाधिवेशनमा…
Read More
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा - नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा व्यापक छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदलाई राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे।"हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं। खेलकुदले श्रमशक्तिलाई एकताबद्ध गर्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ," उपाध्यक्ष आचार्यले भने।उनले खेलकुद व्यवस्थापनमा राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गर्दै भने, "खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि…
Read More
क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

पोखरा, चैत्र १६ - पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’को तयारी सुरु भएको छ। प्रतियोगिताका आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शनिबार तयारी प्रारम्भ गरेको जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यही चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य को अनुसार हालसम्म २९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाए पनि अन्तिम चरणमा १६ टिम मात्र सहभागी हुनेछन्। उनले भने, “हामीले सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गर्दै १६ टिम मात्रै छनोट गर्ने निर्णय गरेका छौं।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण…
Read More
काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं, चैत १० – नेपाल डजबल महासंघको आयोजनामा काठमाडौं जिल्लाको पहिलो भेलाले जिल्ला डजबल संघको तदर्थ समिति गठन गरेको छ। जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नारायण वाग्लेको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो। समितिमा राजेन्द्र प्रसाद उपाध्याय अधिकारी, श्याम बहादुर श्रेष्ठ, सुरेश धमला, लक्ष्मी बराल, पवित्रा घिमिरे नेपाल, प्रसना गौतम, मनोरंजन ठाकुर, रामचन्द्र गौतम, बुद्धिमान लामा र शोभा ठाकुर सदस्यका रूपमा रहेका छन्। कार्यक्रममा विभिन्न विशिष्ट तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, का.म.पा. वडा नम्बर ७…
Read More
५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरा

५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरा

काठमाडौं। नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। होटल एल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कुल ५२ लाख ६० हजार रुपैयाँ पुरस्कार रहेको यस प्रतियोगिताबारे जानकारी गराएका छन्। यस वर्षको धर्मश्री प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने छ। प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ – ६०, ६५, ७०, ७५, ८० र ८० किलो ग्रामभन्दा माथिका तौल समूहमा। आयोजकका अनुसार, लगभग ६ सय खेलाडीको सहभागिता रहने छ, जसमा प्रत्येक तौल समूहबाट ६ जना खेलाडी चयन गरी, अन्तिम प्रतिस्पर्धामा मिस्टर धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा गराइने छ। प्रतियोगिताको…
Read More
क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। क्षितिज पुरुषतर्फ र निता महिलातर्फ च्याम्पियन बने। नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको यस प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८, २१–१५ को सोझो सेटमा पराजित गरे। धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो स्थानमा रहे। महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो भए। पुरुष र महिला दुवैको सिंगल्समा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ३०, १५,…
Read More
Match schedule for ICC Women’s Cricket World Cup Qualifier 2025 in Pakistan announced

Match schedule for ICC Women’s Cricket World Cup Qualifier 2025 in Pakistan announced

The International Cricket Council (ICC) has unveiled the official match schedule for the ICC Women’s Cricket World Cup Qualifier 2025, set to take place in Lahore, Pakistan, from April 9 to April 19. The tournament will feature six teams competing in a round-robin format for the final two spots in the ICC Women’s Cricket World Cup 2025, which will be held in India later this year in October and November. The competition will see four Full Member teams—Bangladesh, Ireland, Pakistan, and the West Indies—contend with Associate Members Scotland and Thailand across two venues in Lahore, The iconic Gaddafi Stadium and…
Read More
नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगिता मार्च ७ देखि १३ तारिखसम्म जवाहरलाल नेहरु स्टेडियममा आयोजना गरिएको थियो। प्रतियोगितामा नेपालकी प्रभा आङदेम्बेले टी-४७ क्याटेगोरीको महिला लङजम्पमा ३.९६ मिटरको उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भइन्। उनले लङजम्पसँगै २०० मिटर र ४०० मिटर दौड स्पर्धामा पनि सहभागिता जनाएकी थिइन्। नेपालबाट प्रतियोगितामा कुल ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ४०० मिटर दौडमा नवराज कार्की र गोविन्द गिरीले सहभागिता जनाए। त्यस्तै, सटपुट इभेन्टमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरे। गोविन्द गिरीले ज्याभ्लिन थ्रोमा समेत…
Read More
ICC Hails Successful Champions Trophy 2025, Thanks PCB and ECB

ICC Hails Successful Champions Trophy 2025, Thanks PCB and ECB

The International Cricket Council (ICC) has expressed its gratitude to the Pakistan Cricket Board (PCB) for successfully hosting the ICC Men’s Champions Trophy 2025 and to the Emirates Cricket Board (ECB) for staging five matches of the tournament. The event, which took place from February 19 to March 9, was a landmark moment for Pakistan as it hosted its first global cricket tournament since 1996. Matches were played across four venues: Karachi, Lahore, and Rawalpindi in Pakistan, and Dubai in the United Arab Emirates. India claimed their third Champions Trophy title after defeating New Zealand by four wickets in the…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल