Skip to main content

Elite News Nepal

Year: 2025

होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

काठमाडौं – मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा संलग्न खेलाडी तथा प्रशिक्षकहरूले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा होली पर्व उल्लासपूर्ण तरिकाले मनाए। राखेपको आयोजनामा सम्पन्न यस विशेष कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न खेलका खेलाडी, प्रशिक्षक, तथा राष्ट्रिय खेल संघका पदाधिकारीहरू सहभागी भए। एकआपसमा रंग दलेर शुभकामना साटासाट गर्दै उनीहरूले होलीको उमंग साझा गरे। खेलाडीहरू प्रायः कडा प्रशिक्षणमा व्यस्त रहने भएकाले उनीहरूलाई मानसिक ताजगी र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। खेल मैदानमा अनुशासन र मेहनतका साथ संघर्षरत खेलाडीहरूको दैनिकीमा यस पर्वले नयाँ उर्जा थपेको छ। रंग र उत्साहको…
Read More
नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं – नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना गरिने भएको छ। आगामी चैत १ गते ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को आयोजना गर्नेछ। एकेडेमीको वार्षिकोत्सवको अवसरमा हुन लागेको यो प्रतियोगिता नेपाली चेस खेलको क्षेत्रमा नयाँ प्रयोगको रुपमा आएको छ। हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार, परम्परागत चेस खेललाई रोचक बनाउन अमेरिकाका पूर्वविश्व च्याम्पियन ग्रान्डमास्टर बबी फिसरले फ्रिस्टाइल चेसको अवधारणा ल्याएका थिए। सोही शैलीमा नेपालमा फ्रिस्टाइल चेस भित्र्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता लिग कम नकआउट प्रारूपमा सञ्चालन गरिनेछ। चिफ आर्बिटर याइशाष यासिर खम्बूकाका अनुसार, सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलहरू हिमालयन चेस एकेडेमीको थापाथलीस्थित…
Read More
एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

काठमाडौं – नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो। नेपालकै पहिलो फ्रेन्चाइज-आधारित व्यावसायिक फुटबल लिगको रूपमा स्थापित एनएसएल २०२१ देखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ। यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। एनसेलको टाइटल स्पोन्सरसिप अन्तर्गत, कम्पनीले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा…
Read More
शहीद स्मारक बी डिभिजन लिग फागुन २५ गतेदेखि सुरु

शहीद स्मारक बी डिभिजन लिग फागुन २५ गतेदेखि सुरु

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गतेदेखि सुरु हुने शहीद स्मारक बी डिभिजन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा सञ्चालन हुने जानकारी गराएको छ। प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणाली मा खेलाइनेछ, जसअन्तर्गत कुल ९१ खेलहरू खेलिनेछन्। यस प्रतियोगितामा देशभरका १४ क्लब प्रतिस्पर्धा गर्नेछन्, जसमा आरसीटी, श्री भगवती क्लब, तुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युद्ध क्लब, सरस्वती युथ क्लब, वीरगंज युनाइटेड क्लब, झापा फुटबल…
Read More
FIFA World Cup 2026 International Broadcast Centre to be Hosted in Dallas

FIFA World Cup 2026 International Broadcast Centre to be Hosted in Dallas

Dallas has been officially selected as the host city for the FIFA World Cup 2026™ International Broadcast Centre (IBC), with the Kay Bailey Hutchison Convention Center set to serve as the hub for global media operations. This prestigious facility will play a vital role in ensuring seamless broadcast coverage of the historic tournament, which will take place across 16 host cities in Canada, Mexico, and the United States. The IBC will operate from January until the end of July 2026, spanning an impressive 45,000 square meters (485,000 square feet). It will function as the central telecommunications hub for national and…
Read More
Nepal Breaks into Top 100 in FIFA Women’s Rankings

Nepal Breaks into Top 100 in FIFA Women’s Rankings

The latest FIFA/Coca-Cola Women’s World Ranking, released in early 2025, marks a historic milestone with a record 196 teams included. This edition sees Nepal break into the top 100, climbing four places to 99th, while Japan re-enters the top five for the first time in over nine years, and African nations such as Djibouti, Kenya, and Tanzania make significant strides. Nepal’s Historic Climb and USA’s Continued Reign Nepal’s rise to 99th marks a significant achievement for the nation, reflecting their recent progress on the international stage. Meanwhile, despite a setback in the SheBelieves Cup final, where they suffered a 2-1…
Read More
युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीलाई युगाण्डामा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखलाका लागि बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानीस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। फागुन २४ देखि सुरु हुने प्रतियोगितामा नेपालसहित युगाण्डा, हङकङ, र नामिबिया सहभागी छन्। बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई शुभकामना दिँदै नयाँ वातावरणमा खेल्नु महत्वपूर्ण अनुभव हुने बताएका छन्। उनले महिला क्रिकेटप्रति चासो बढ्दै गएको उल्लेख गर्दै अब जित–हारको मुल्यांकनसमेत गहिरो रूपमा गर्न थालिएको बताएका छन्। उनले भने, “हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडिहरूले जति धेरै नयाँ स्थानमा खेल्छन्, उति धेरै अनुभव…
Read More
रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

रेडियन्ट क्रिकेट एकेडेमी उद्घाटन, नेपाली क्रिकेटको नयाँ आशा

काठमाडौं, फागुन २१ – नेपाली क्रिकेटको विकासमा थप योगदान दिने उद्देश्यले सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले ‘रेडियन्ट क्रिकेट एकेडेमी’ सञ्चालनमा ल्याएको छ। एक भव्य समारोहबीच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एकेडेमीको औपचारिक उद्घाटन गरे। ललितपुर महानगरपालिका वडा नम्बर २, सानेपामा करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमी निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको छ। एकेडेमीको मुख्य प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका क्रिकेट प्रशिक्षक साम्संङजंग थापा, सोनु दास, र सक्षम बास्ताकोटी रहेका छन्। हालै उद्घाटन भए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि क्रिकेट प्रशिक्षण प्रदान गरिरहेको छ। हाल एकेडेमीमा १५० भन्दा बढी विद्यार्थीले नियमित रूपमा प्रशिक्षण लिइरहेका…
Read More
मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

काठमाडौं – मछिन्द्र एफसीले तेस्रोपटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। मछिन्द्रले खेलको २९औं मिनेटमै अग्रता लिएको थियो। सनिस श्रेष्ठको प्रहार रोक्ने क्रममा आर्मीका डिफेन्डर बिमल पाण्डेको आत्मघाती गोलले मछिन्द्रलाई सुरुआती बढ़त दिलायो। दोस्रो हाफमा स्टेफेन जमाहाले खेलको ७३औं मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे। उपाधिसँगै मछिन्द्रले नगद १५ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो, भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा सीमित रह्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले…
Read More
Chile’s Men and Kenya’s Women Triumph in Cape Town Sevens

Chile’s Men and Kenya’s Women Triumph in Cape Town Sevens

Cape Town, South Africa – The opening round of the World Rugby HSBC Sevens Challenger 2025 delivered thrilling action, with Chile’s men and Kenya’s women emerging as champions in Cape Town. In the men’s final, Chile put on a dominant display, overpowering Canada 33-7 to claim gold. Their journey to the top was marked by a commanding 31-14 semi-final victory over Samoa. Germany secured third place after edging Samoa 19-14 in the bronze medal match. On the women’s side, Kenya showcased resilience and skill, defeating Argentina 17-12 in a tense final to take the crown. Their path to glory included…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल