Elite News Nepal

Month: December 2025

३ सय खेलाडीसहित अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता हुने

३ सय खेलाडीसहित अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता हुने

काठमान्डौ।‌ ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिइन्। उनले स्केटिङलाई पर्यावरणमैत्री खेलका रूपमा उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासमा योगदान पु¥याउने बताइन्। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ समान ६–६ गरी १२ स्पर्धा हुनेछन्। ६ वर्षमुनिदेखि १६ वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइनेछ। एकदिने प्रतियोगिता…
Read More
PSG Edge Flamengo in Shootout to Lift FIFA Intercontinental Cup 2025

PSG Edge Flamengo in Shootout to Lift FIFA Intercontinental Cup 2025

18, December 2025-- Paris Saint-Germain defeated Flamengo on penalties to win the FIFA Intercontinental Cup Qatar 2025™ presented by Aramco, becoming the first French club to win a FIFA competition. The final finished 1–1 after extra time at Al Rayyan. Khvicha Kvaratskhelia gave PSG the lead in the 38th minute after converting a low cross from Désiré Doué. Flamengo equalised in the 62nd minute through Jorginho from the penalty spot following a foul by Marquinhos. Both teams created chances during regular time and extra time, but neither was able to find a winning goal. The match was decided by a…
Read More
Aitana Bonmatí and Ousmane Dembélé Win Top Honours at The Best FIFA Football Awards™ 2025

Aitana Bonmatí and Ousmane Dembélé Win Top Honours at The Best FIFA Football Awards™ 2025

Doha, Qatar — Spain and Barcelona midfielder Aitana Bonmatí and Paris Saint-Germain forward Ousmane Dembélé claimed the top individual honours at The Best FIFA Football Awards™ 2025, held at a star-studded ceremony in Doha on Tuesday. Bonmatí was crowned The Best FIFA Women’s Player for a historic third consecutive year, becoming the first women’s footballer to achieve the feat. Meanwhile, Dembélé was named The Best FIFA Men’s Player 2025, receiving his award from FIFA President Gianni Infantino during the FIFA Celebration 2025 Dinner in Qatar. Bonmatí Makes History The Barcelona midfielder was recognised after another outstanding season for both club…
Read More
Global FIFA World Cup Trophy Tour by Coca-Cola to Start in Riyadh

Global FIFA World Cup Trophy Tour by Coca-Cola to Start in Riyadh

December 17, 2025—The FIFA World Cup Trophy Tour by Coca-Cola is set to begin its global journey on 3 January 2026, marking the start of celebrations ahead of the FIFA World Cup 2026. The tour will launch in Riyadh, Saudi Arabia, and will travel across the world in the lead-up to what is expected to be the biggest FIFA World Cup in history. Organised by FIFA in partnership with Coca-Cola, the 2026 edition represents the sixth FIFA World Cup Trophy Tour by Coca-Cola and celebrates 20 years since the initiative was first launched. As an official FIFA Partner, Coca-Cola holds…
Read More
South Africa clinch Ireland ODI series after record breaking run fest

South Africa clinch Ireland ODI series after record breaking run fest

December 17, 2025—Records fell on a remarkable day of run-scoring in Gqeberha as South Africa clinched their three-match women’s ODI series against Ireland with a commanding 74-run victory. Batting first, South Africa produced their highest-ever total in women’s 50-over cricket, piling up 375 for six, the 13th-highest score in the history of the format. The total proved beyond Ireland’s reach, even though the visitors also crossed the 300-run mark, achieving the feat for just the fifth time in their ODI history. South Africa captain Laura Wolvaardt led from the front with a superb 124 at the top of the order.…
Read More
Sri Lanka announce squad for T20I series against India

Sri Lanka announce squad for T20I series against India

December 17, 2025— Sri Lanka have announced a 15 member squad for their upcoming T20I tour of India as the team begins its build-up to the ICC Women’s T20 World Cup 2026 in England. Chamari Athapaththu will continue to lead the side, with experienced batter Harshitha Samarawickrama appointed as vice-captain. The series is seen as a key step in Sri Lanka’s preparations, offering valuable match time against strong opposition in Indian conditions. The squad includes a mix of experience and youth. Seventeen-year-old ambidextrous spinner Shashini Gimhani returns to the national setup for the first time since August 2024, while Nimesha…
Read More
सुरम्य शाक्यलाई यु–१६ गल्र्स सिंगल्समा स्वर्ण

सुरम्य शाक्यलाई यु–१६ गल्र्स सिंगल्समा स्वर्ण

काठमाडौं। ललितपुर महानगरपालिका–८ की सुरम्य शाक्यले पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्सतर्फ स्वर्ण पदक जितेकी छन्। मंगलबार भएको फाइनलमा जित निकाल्दै सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी बन्न सफल भइन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गरिन्। प्रतियोगितामा भक्तपुर–२ की उरवी सुवाल र ललितपुर–१७ की अर्सना महर्जन संयुक्त रूपमा तेस्रो स्थानमा रहे। स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष तथा महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। अनरको मुख्य प्रायोजन तथा एनआईइसी एजुकेसन कन्सल्टेन्सी र…
Read More
यिन्हेले राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने

यिन्हेले राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने

काठमाडौं। चीनको अग्रणी टेबलटेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ। नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र खेलाडी कपालीबीच दुई वर्षका लागि सम्झौता सम्पन्न भएको हो। अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।   सम्झौताअनुसार यिन्हेले संयोग कपालीको तालिम तथा व्यावसायिक विकासलाई सहयोग गर्ने उद्देश्यले आवश्यक खेल सामग्री र पोशाक उपलब्ध गराउनेछ।
Read More
तेस्रो काष्ठमण्डप कपः बास्केटबल र फुटसलतर्फ फाइनल समीकरण पूरा

तेस्रो काष्ठमण्डप कपः बास्केटबल र फुटसलतर्फ फाइनल समीकरण पूरा

काठमाडौं ।तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलतर्फ फाइनल समीकरण पूरा भएको छ। बास्केटबलको गल्र्सतर्फ आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय फाइनलमा प्रवेश गरेका छन्। मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको सेमिफाइनल खेलमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ ले पराजित गर्‍यो। अर्को सेमिफाइनलमा दीक्षालयले मातृभूमिलाई १९–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गर्‍यो। ब्वाइजतर्फ टीआईए र मातृभूमि फाइनलमा पुगेका छन्। टीआईएले बूढानीलकण्ठलाई ४४–२० ले पराजित गर्दा मातृभूमिले मल्पी सिटीमाथि ६०–३७ को जित दर्ता गर्‍यो। फुटसलको सिनियर ब्वाइजतर्फ मातृभूमि फाइनलमा पुगेको छ। सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। फाइनलमा मातृभूमिले वेदव्याससँग प्रतिस्पर्धा…
Read More
काठमाडौंमा १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौंमा १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार आयोजना हुनेछ। आइओएफटिसीका संस्थापक तथा निर्देशक दिवाकर महर्जनका अनुसार इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ। सन् २००० मा सुरु भएको यो प्रतियोगिता अहिले १५ औँ संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय स्तरमा व्यापक पहिचान बनाइसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार आइओएफटिसीले तेक्वान्दोमार्फत खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै आएको छ। आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करण आयोजना गर्ने अवसर नेपाललाई पुनः प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल