Elite News Nepal

यिन्हेले राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने

Advertisement

काठमाडौं। चीनको अग्रणी टेबलटेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ।

नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र खेलाडी कपालीबीच दुई वर्षका लागि सम्झौता सम्पन्न भएको हो। अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

 

सम्झौताअनुसार यिन्हेले संयोग कपालीको तालिम तथा व्यावसायिक विकासलाई सहयोग गर्ने उद्देश्यले आवश्यक खेल सामग्री र पोशाक उपलब्ध गराउनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल