Elite News Nepal

Day: June 5, 2025

Women’s Rugby World Cup 2025 and Allwyn launch Volunteer Programme with two-thirds female participation

Women’s Rugby World Cup 2025 and Allwyn launch Volunteer Programme with two-thirds female participation

June 5, 2025- Taking place across eight host cities in England – Brighton and Hove, Bristol, Exeter, London, Manchester, Northampton, Sunderland and York – Women’s Rugby World Cup 2025 will run from 22 August to 27 September, bringing the world’s best players together for rugby’s pinnacle event. While the spotlight will shine on the stars of the game, at the heart of the tournament will be the volunteers, ensuring every detail runs smoothly and creating an unforgettable experience for players and fans alike. Women’s Rugby World Cup 2025 and supporting Volunteer Programme Partner, Allwyn have revealed that more than 1,500…
Read More
माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, १८ करोड ५८ लाख बिगो माग

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, १८ करोड ५८ लाख बिगो माग

काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको नाममा रहेको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूमध्ये पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत रहेका छन्। अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ। काभ्रेपलाञ्चोकमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीका नाममा हदबन्दी छुटको जग्गा खरिदबिक्री गरिएको विषयमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो। २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्बाट निर्णय गरेर उक्त हदबन्दी छुटको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो।…
Read More
हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज फुटसल असार ११ गतेदेखि सुरु हुने

हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज फुटसल असार ११ गतेदेखि सुरु हुने

काठमाडौं— सायम कलेजको आयोजनामा 'हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता' यही असार ११ गतेदेखि सुरु हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले प्रतियोगितामा २४ देखि ३२ वटा छात्र टिमको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिए। स्नातक तहका सेमेस्टर प्रणाली अन्तर्गतका कलेज टिमले मात्र प्रतियोगितामा भाग लिन पाउने छन्। प्रतियोगिताको मुख्य प्रायोजक एसी उपकरणको प्रमुख विक्रेता हाइसेन्स नेपाल रहेको छ। भक्तपुरको दिव्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने सायम कलेजका भाइस प्रिन्सिपल…
Read More
अलपत्र अवस्थामा रहेका आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइने तयारी

अलपत्र अवस्थामा रहेका आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइने तयारी

काठमाडौं। श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसका लागि आवश्यक कार्ययोजना अघि बढाएका छन्। देशभर निर्माण सम्पन्न भइसकेका तर हालसम्म सञ्चालनमा नआएका वा आंशिक रूपमा मात्रै सञ्चालन भइरहेका ५७ वटा अस्पताल रहेका छन्। साथै, नयाँ आर्थिक वर्षमा थप आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना पनि छ। मापदण्डको स्पष्टता नहुँदा अस्पताल सञ्चालनमा समस्या देखिएपछि सरकारले ५, १० र १५ शैय्याका अस्पताल सञ्चालन गर्नका लागि नयाँ आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ तयार गरिसकेको छ। सोही मापदण्डका आधारमा संघ सरकारले जनशक्ति, उपकरण, औषधी, र रिएजेन्टसहितका आवश्यक स्रोत…
Read More
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सुरु

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सुरु

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५ चौथो संस्करण बुधबारबाट भव्य रूपमा सुरु भएको छ। बैंकले हरेक वर्षझैँ यसपालि पनि आफ्नो वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित संस्थाहरूमाझ मैत्रीपूर्ण प्रतिस्पर्धा तथा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। चार दिनसम्म सञ्चालन हुने लिगमा २४० जना खेलाडी सहभागी ३९ वटा खेल आयोजना हुनेछन्। यस प्रतियोगितामा ९ वाणिज्य बैंक, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी र २ मर्चेन्ट बैंक गरी विभिन्न क्षेत्रका २४ वटा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको छ। बुधबार आयोजित उद्घाटन समारोहमा महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका…
Read More
विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ। नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो। यस जितसँगै नेपालले प्रतियोगितामा १४ खेलमा १० अंक जोड्दै लिग तालिकाको सातौँ स्थानमा उक्लिएको छ। नेपालको जितमा आरिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले। उनले ९९ बलमा पाँच चौका प्रहार गरे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा अविजित ३८ रन बनाउँदै आरिफसँग पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरे, जसले जितमा निर्णायक भूमिका खेल्यो। ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन…
Read More
जन्ते बाख्रोको प्रिमियर सम्पन्न

जन्ते बाख्रोको प्रिमियर सम्पन्न

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो । प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो । प्रिमियर पछि पत्रकारहरुसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भुमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे । ‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात…
Read More
ICC Announces Global Nominees for 2024 Development Awards, Celebrating Innovation in Cricket

ICC Announces Global Nominees for 2024 Development Awards, Celebrating Innovation in Cricket

June 5, 2025-The International Cricket Council (ICC) has unveiled the global contenders for the 2024 ICC Development Awards, recognizing exceptional innovation, growth, and impact across Associate Member nations. This year marks a significant milestone, with seven award categories introduced for the first time, including the inaugural ICC X Rexona criiio Festival of the Year. Launched in 2002, The ICC Development Awards celebrate outstanding efforts in expanding the reach of cricket through participation programs, digital initiatives, and impactful social change projects. The 2024 edition acknowledges the achievements of 24 Associate Members from across five regions: Africa, the Americas, Asia, Europe and…
Read More
UFC Returns to APEX with Flyweight Thriller: Albazi vs. Taira

UFC Returns to APEX with Flyweight Thriller: Albazi vs. Taira

5 June 2025–  UFC is set to return to UFC APEX with a highly anticipated flyweight main event between No. 3 ranked Amir Albazi and No. 5 Tatsuro Taira. This pivotal clash headlines UFC FIGHT NIGHT®: ALBAZI vs. TAIRA, airing live in Asia on Sunday, August 3, with the prelims starting at 3:45 AM NPT and the main card at 06:45 AM NPT. Main Event: Albazi vs. Taira Amir Albazi (17-2), fighting out of Las Vegas by way of Baghdad, Iraq, enters his third consecutive main event determined to solidify his status among the elite at 125 pounds. Riding high…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल