Skip to main content

Elite News Nepal

Year: 2025

World Rugby Expands Women’s Rugby Ball Trials to HSBC SVNS Series

World Rugby Expands Women’s Rugby Ball Trials to HSBC SVNS Series

World Rugby is set to introduce its newly designed women’s rugby ball to a wider global stage, expanding ongoing trials to this year’s HSBC SVNS Series. Developed in partnership with Gilbert, the custom size 4.5 ball matches the weight of the traditional size 5 while featuring enhanced aerodynamic and technological upgrades specifically geared toward women players. The expanded trial builds on successful testing at various levels, including U18 and U20 international tournaments, domestic competitions in Spain and Colombia, and elite club training sessions. Across these settings, players have praised the ball for offering greater control, accuracy, and improved handling, all…
Read More
१३ औं किन्डर ओलम्पिक पुसमा हुने

१३ औं किन्डर ओलम्पिक पुसमा हुने

काठमाडौं — नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुस महिनामा आयोजना हुने भएको छ। कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागिएको आयोजकले जानकारी दिएको छ। विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीका अनुसार कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए, इसीइटीए लगायतका संस्थाहरूका साथै देशभरका प्रि–स्कुल र प्राइमरी तहमा अध्ययनरत बालबालिकासहित करिब ५ हजार सहभागी रहने अपेक्षा गरिएको छ।   आगामी प्रतियोगिता तथा व्यवस्थापनबारे बुधबार आयोजक संस्थाहरूबीच थप छलफल सम्पन्न भएको पनि महासंघले जनाएको छ।
Read More
यङ टेनिस स्टार्स कार्यक्रम सम्पन्न

यङ टेनिस स्टार्स कार्यक्रम सम्पन्न

काठमाडौं — एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा ‘यङ टेनिस स्टार्स’ (YTS) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सफलतापूर्वक सम्पन्न भएको छ। तीनदिने यस कार्यक्रममा काठमाडौं, पोखरा र चितवनका १५ जना प्रशिक्षकले सहभागिता जनाएका थिए। कार्यक्रमबारे जानकारी दिँदै नेपाल टेनिस संघका सचिव अजय विष्टले बालबालिकालाई प्रारम्भिक उमेरमै टेनिसमा कसरी आकर्षित गर्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित गरिएको बताए। कार्यक्रममा ३ देखि १० वर्ष उमेरसमूहका बालबालिकालाई रमाइलो र प्रभावकारी विधिबाट टेनिसतर्फ प्रेरित गर्ने विविध अभ्यास, विधि र सिकाइका बारेमा सहभागी प्रशिक्षकले तालिम प्राप्त गरे। प्रशिक्षण सत्र एटीएफका प्रशिक्षक माइक ब्यारेलले सञ्चालन गरेका थिए। समापन समारोहमा नेपाल टेनिस संघका…
Read More
रेडियन्ट, स्वर्णिम र इबीएले जिते ११ औं रेडियन्ट कपका उपाधि

रेडियन्ट, स्वर्णिम र इबीएले जिते ११ औं रेडियन्ट कपका उपाधि

काठमाडौं।स्युचाटारस्थित रेडियन्ट पब्लिक स्कूलको कोर्टमा सम्पन्न ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि हात पारेका छन्। सिनियर ब्वाइजतर्फको उपाधि आयोजक रेडियन्ट पब्लिक ले जित्यो। बुधबार भएको फाइनलमा रेडियन्टले पुष्पसदनलाई ४७–४१ ले पराजित गर्न सफल भयो। रेडियन्टका सुसनराज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले २२ अंक जोडे। सिनियर गल्र्सको फाइनलमा स्वर्णिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक रेडियन्टलाई २३–१० ले पराजित गर्‍यो। स्वर्णिमकी हिसी ल्हामु लामा ११ स्कोरसहित टिमको जितकी मुख्य आधार बनिन्। जुनियर ब्वाइजको उपाधि भने इडेन ब्रिज एकेडेमी (इबीए) ले जित्यो। रोमाञ्चक फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले पाखा…
Read More
मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

काठमाडौं- नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने एशियन डजबल च्याम्पियनसिप–२०२५ मा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने यस महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुने उद्देश्यले १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ। यो सहभागितालाई नेपाली डजबल खेलको इतिहासमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले बिदाइ समारोहमार्फत शुभकामना सहित बिदाइ गरेका थिए। उनले पहिलो ऐतिहासिक सहभागिताले नेपालमा डजबल खेलको वृद्धि, लोकप्रियता र अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रतियोगिताका लागि नेपाली टोलीलाई विभिन्न निजी क्षेत्रका संस्थाहरूले सहयोग गरेका छन्। जर्सी…
Read More
Women’s Rugby World Cup 2025 Breaks Digital Records and Creates New Stars

Women’s Rugby World Cup 2025 Breaks Digital Records and Creates New Stars

October 30, 2025—  The Women’s Rugby World Cup 2025 in England lit up social and digital media across the globe, generating 1.1 billion social impressions, creating a host of new stars, and delivering a new fanbase for the sport. With cultural relevance and authentic personality at the heart of a deliberate strategy to grow rugby’s global impact, the tournament surpassed all initial targets and reshaped the record books, becoming the second-biggest Rugby World Cup ever on digital, behind the men’s edition in France in 2023. The event reflected the success of World Rugby’s digital-first strategy, fostering an environment where athletes…
Read More
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

काठमाडौं — रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ। व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो। सम्झौता अनुसार, आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षण छात्रवृत्ति प्रदान गर्नेछ। सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्यहोर्नेछ। यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना “गल्फ फर अल” अन्तर्गतको पहिलो कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य देशभरका युवाहरू, विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै…
Read More
मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

काठमाडौं— होटल मिस्टिक माउन्टेनको आयोजनामा मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यका अनुसार सात उमेर समूह र दुई खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ का बालक तथा बालिका सिंगल्स, साथै यू–१६ बालक तथा बालिका डबल्समा प्रतिस्पर्धा हुनेछ।खुला वर्गमा पुरुष र महिला सिंगल्सका खेल हुनेछन्। दोस्रो संस्करणको प्रतियोगितामा उमेरसमूहका स्पर्धालाई निरन्तरता दिँदै खुला वर्गका प्रतिस्पर्धा थप गरिएको हो। सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। नेपाल टेनिस संघको सहयोग र जुनियर टेनिस इनिसिएटिभ (JTI) को संयोजनमा आयोजना…
Read More
UFC Returns to Apex: Featherweights and Korean Standouts in Focus

UFC Returns to Apex: Featherweights and Korean Standouts in Focus

LAS VEGAS — The UFC returns to the Apex this weekend with a thrilling featherweight main event as surging contenders Steve Garcia and David Onama go head-to-head in a high-stakes showdown at UFC Fight Night: Garcia vs. Onama. Both fighters have been on an impressive rise in the 145-pound division, with Garcia currently ranked #12 and Onama #13. Known for their aggressive styles and knockout power, the two will clash in a bout that could determine the next breakout contender in the division. In the co-main event, heavyweight finishers Waldo Cortes-Acosta and Ante Delija are set to collide in what…
Read More
England Surge into Semi-Finals as Edwards’ Era Gains Momentum

England Surge into Semi-Finals as Edwards’ Era Gains Momentum

October 27, 2025— England’s charge under head coach Charlotte Edwards has gathered impressive pace at the ICC Women’s Cricket World Cup, with a string of commanding performances propelling the team into the semi-finals and reaffirming their credentials as genuine title contenders. Edwards’ influence has been evident from the outset. After convincing warm-up victories against India and Australia, England translated that form into a dominant opening display, skittling South Africa for just 69. On her World Cup debut, Linsey Smith dismantled the Proteas’ top order—removing Laura Wolvaardt, Tazmin Brits, and Marizanne Kapp—before openers Tammy Beaumont and Amy Jones cruised to the…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल