Skip to main content

Elite News Nepal

१३ औं किन्डर ओलम्पिक पुसमा हुने

Advertisement

काठमाडौं — नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुस महिनामा आयोजना हुने भएको छ। कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीका अनुसार कार्यक्रममा नेपालय इन्टरनेसनल, प्याब्सन, एनप्याब्सन, अपेन, एनएमए, इसीइटीए लगायतका संस्थाहरूका साथै देशभरका प्रि–स्कुल र प्राइमरी तहमा अध्ययनरत बालबालिकासहित करिब ५ हजार सहभागी रहने अपेक्षा गरिएको छ।

 

आगामी प्रतियोगिता तथा व्यवस्थापनबारे बुधबार आयोजक संस्थाहरूबीच थप छलफल सम्पन्न भएको पनि महासंघले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल