Skip to main content

Elite News Nepal

बागमती

मलेसिया एयरलाइन्सको एमएच ११४ उडान याङ्गुनमा आपतकालीन अवतरण गरेको छ।

मलेसिया एयरलाइन्सको एमएच ११४ उडान याङ्गुनमा आपतकालीन अवतरण गरेको छ।

०६ साउन काठमाडौं – कवालालम्पुरबाट नेपालका लागि उडेको मलेसिया एयरलाइन्सको उडान एमएच ११४ म्यानमारको याङ्गुनमा अवतरण गर्नुअघि शनिबार, ०६ साउन  गते आपतकालीन अवस्था घोषणा गरेको बताइएको छ । उक्त विमान कवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल बाट रातको करिब ८:४९ बजे प्रस्थान गरेको थियो। रिपोर्टको अनुसार "म्यानमारको तटमा, विमान एक ट्र्याकमा उत्तर दिशामा डाइभर्सन क्षेत्रतर्फ आयो र तल ओर्लियो,"।  विमान कुनै पनि घटना बिना यांगुनमा सुरक्षित अवतरण गरेको देखिन्छ। Planespotters.net बाट डाटा उद्धृत गर्दै, नेट एभिएसन ओपन डाटाबेसका अनुसार उक्त विमान साढे १० वर्ष पुरानो बोइङ ७३७-८०० हो जुन मलेसिया एयरलाइन्सले जनवरी २०१४ देखि प्रयोग गर्दै आएको थियो। मलेसिया एयरलाइन्सले यस विषयलाई लिएर  थप जानकारी  गरेको छैन। उड्डयन समाचार वेबसाइट…
Read More
१२ जना भारतीय उद्धार टोली त्रिशूलीमा प्रवेश

१२ जना भारतीय उद्धार टोली त्रिशूलीमा प्रवेश

०५, श्रावण काठमाडौं। पहिरोले त्रिशुली नदीमा खसाएको दुई बस र त्यसमा भएकाे यात्रुहरुको खोजतलास तथा उद्धार कार्यमा सहयोग गर्न भारत बाट भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स नामक उद्धार टोली आएको छ। फोर्सको १२ सदस्यकाे  उद्धार टोली र नेपालका सुरक्षा निकायको टोलीसहित खोजतलास काे कार्य झन तीव्र गतिमा सुरु हुनेभएको  छ। भारतीय टोलीमा ४ गोताखोर र अन्य ८ प्राविधिक रहेकाे र शो टोलीले खोजतलास काे कार्यमा ७ दिन सम्म सहयोग गर्ने छन भने टोलीसँग ३ वटा सोनार क्यामेरा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन। गत शुक्रवार असार २८ मा पहिरोले दुई बसमा ६५ जना यात्रु मध्य ६२ जना लाई नदीमा खसालेको थियो…
Read More
राष्ट्रपति र खेलकुद तथा युवा मन्त्रीद्वारा ओलम्पिक खेलाडी र प्रशिक्षकको बिदाई समारोह

राष्ट्रपति र खेलकुद तथा युवा मन्त्रीद्वारा ओलम्पिक खेलाडी र प्रशिक्षकको बिदाई समारोह

श्रावण ४, काठमाडौं। पेरिसमा हुने ३३ औँ ग्रीष्मकालीन ओलम्पिक २०२४ मा जान लागेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका छन् । विदाईमा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ, सुटिङतर्फ सुस्मिता नेपाल र ब्याडमिन्टनबाट प्रिन्स दाहालको सहभागिता रहेको थियो । विदाई मन्तव्यमा राष्ट्रपति पौडेलले देशलाई विश्वमा चिनाउने उत्कृष्ट माध्यम खेलकुद हो ।पेरिसमा हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्दै उनले खेलकुदमा जित र हार दुवै अपरिहार्य रहेको बताए । आज विदाई कार्यक्रममा विभिन्न ६ खेलका ५ प्रशिक्षक सहभागी भएका थिए। जसमा ब्याडमिन्टनका प्रिन्स दाहालले प्रशिक्षक बिना नै ओलम्पिक खेल्ने भएका छन्। जुडोबाट…
Read More
The Internet goes crazy after Nepal’s T20 World Cup loss to South Africa in only one run.

The Internet goes crazy after Nepal’s T20 World Cup loss to South Africa in only one run.

15 June, Kathmandu. In a Group D match on Saturday, Nepal gave the Proteas a run for their money until the very last ball, but Heinrich Klaasen ran out Gulshan Jha, needing two runs from the final delivery, leaving the entire Nepali community in the stadium in agony. Nepal's hopes of making it to the Super 8 stage of the ongoing T20 World Cup 2024 were dashed after the Asian side lost to South Africa by just one run. While South Africa go into the Super 8 stage with an all-win record in the group stages, they will be worried…
Read More
Nepal Tourism Sees Surge in International Visitors Amidst Enhanced Travel Opportunities.

Nepal Tourism Sees Surge in International Visitors Amidst Enhanced Travel Opportunities.

Kathmandu, August 27, 2024. Nepal’s tourism sector is witnessing an unprecedented surge in international visitors this year, driven by recent enhancements in travel opportunities and increased global interest in the country’s rich cultural heritage and natural beauty. The Nepal Tourism Board (NTB) reports a remarkable increase in tourist arrivals, with a notable rise in visitors from Europe, North America, and Asia. This influx is attributed to the country’s continued efforts to improve infrastructure, streamline visa processes, and promote its diverse travel experiences. The recent upgrades to Tribhuvan International Airport and the development of new regional airports have significantly eased travel…
Read More
सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

२९ जेठ, काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिंदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए । ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल