Elite News Nepal

अर्थ

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५ फेब्रुअरी २०२५ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा तय गरिएको छ। त्यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८…
Read More
४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ…
Read More
पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित, ऊर्जा क्षेत्रमा डेढ दशकको योगदानको कदर

पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित, ऊर्जा क्षेत्रमा डेढ दशकको योगदानको कदर

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान (Independent Power Producers' Association Nepal - IPPAN) ले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ। इप्पानले आफ्नो विधानअनुसार जलविद्युत् क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका श्रेष्ठलाई सल्लाहकारको जिम्मेवारी दिएको हो। डेढ दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रमा सक्रिय श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष हुन्। साथै, उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको सञ्चालक समिति सदस्यको जिम्मेवारीमा पनि छन्। बुद्धभूमि नेपाल हाइड्रोपावरले नुवाकोटमा निर्माण गरेको ४.९९३ मेगावाट क्षमताको लोवर तादी जलविद्युत आयोजना २०७८ साल चैत १० गतेदेखि व्यावसायिक उत्पादनमा आएको छ। त्यस्तै, एबीपी…
Read More
फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुलमै

फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुलमै

काठमाडौं। वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुल अन्तर्गत फर्किएको छ। आइतबार जीवन बीमा कम्पनीका प्रतिनिधिहरूबीच बसिएको बैठकमा छलफल गरि सबै कम्पनीहरुको सहमतिमा वैदेशिक रोजगारी म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी गर्ने निणर्य गरिएको हो। जीवन बीमा कम्पनीहरूले खुला स्वो इच्छा रूपमा बीमा पोलिसीहरू प्रस्ताव गर्दा आर्थिक विचलन बढेकोले,  अधिकारीहरूले जीवन बीमा व्यवसायहरूलाई पुल प्रणालीमार्फत बीमा पोलिसीहरू जारी गर्न मध्यस्थता र सहमति गर्न सिफारिस गरे। यसबीचमा बीमा कम्पनीहरूले बिमाकहरूबीचको  प्रतिस्पर्धाबाट बिचौलिया र वैदेशिक रोजगार संस्थाहरूले गोप्य रूपमा फाइदा उठाएको दाबी गर्दै पुल प्रणाली पुन: लागू गर्न अनुमति मागेका थिए। केही बीमा कम्पनीहरुले आफ्नो कम्पनीबाट वैदेशिक रोजगारी म्यादी बीमा जारी गर्दा प्रति…
Read More
पोखरामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भव्य बिक्री सम्मेलन आयोजना समापन।

पोखरामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भव्य बिक्री सम्मेलन आयोजना समापन।

१४ श्रावण, काठमाडौं। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भव्य बिक्री सम्मेलन २०८१-२०८२ को समापन भएको छ । करिब २२० जना कर्मचारीहरुको अगाडी कम्पनीले पोखराको होटल पोखरा ग्रान्डमा ‘सेल्स कन्भेन्सन २०८१/२०८२’ सम्पन्न गरेको हो । कार्यक्रम मार्फत निगमले हालैको आर्थिक वर्ष २०८०–२०८१ मा राज्य, क्षेत्रीय र शाखा प्रमुखहरुको व्यवसायिक उपलब्धिहरुको मूल्याङ्कन गरी उत्कृष्टता हासिल गरेका कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । प्रत्येक विधामा उत्कृष्ट तीन सहभागीलाई कम्पनीका सञ्चालकहरुले प्रशंसा पत्र प्रदान गरेका थिए भने अध्यक्ष केशवप्रसाद भट्टराईले ट्रफी प्रदान गरेका थिए । देशभरबाट करिब ४० उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। सक्रिय एजेन्ट भर्तीका लागि चार जना, बीमा बिक्रीका लागि तीन र बीमा…
Read More
आज ३३ अंकले बढ्यो नेप्से

आज ३३ अंकले बढ्यो नेप्से

काठमाडौँ : जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३ दशमलव १५ अंकले बढेको छ। आज नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशतले बढेर २ हजार ११५ दशमलव २४ को बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ। जलविद्युत् कम्पनीहरुको मात्र आज २ अर्ब २८ करोड ७ लाख ९० हजार ८४५ रुपैयाँ बराबरको ५९ लाख ७९ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ। आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक २ दशमलव…
Read More
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे

बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे

काठमाडौं, २४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ…
Read More
दुई वटा विद्युत् वितरण सब स्टेसन उद्घाटन

दुई वटा विद्युत् वितरण सब स्टेसन उद्घाटन

  काठमाडौँ,१७ कात्तिक । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी का दुईवटा विद्युत् वितरण सब स्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका विद्युत् वितरण सब स्टेसनको बिहीबार उद्घाटन गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शमशेर हेलिस्टनले संयुक्त रूपमा रातामाटे सब स्टेसन उद्घाटन गरे । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले  संयुक्त रूपमा कालिका स्थान सब स्टेसनको उद्घाटन…
Read More
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात

काठमाडौँ, २ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । गत जेठ महिनाका पाँच…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल