Elite News Nepal

Day: January 19, 2026

FIFA Reveals Full Line-Up for Men’s and Women’s Series 2026™

FIFA Reveals Full Line-Up for Men’s and Women’s Series 2026™

FIFA has confirmed the hosts and group composition for the expanded FIFA Series 2026™, featuring 48 national teams competing in 12 groups during the international match windows in March and April. The tournament includes 9 men’s groups and 3 women’s groups, with all six FIFA confederations represented. Men’s Groups: The men's competition will be hosted across Australia, Azerbaijan, Indonesia, Kazakhstan, New Zealand, Puerto Rico, Rwanda, and Uzbekistan. The groups are as follows: Australia (host): Australia, Cameroon, China PR, Curaçao Azerbaijan (host): Azerbaijan, Oman, Sierra Leone, St Lucia Indonesia (host): Indonesia, Bulgaria, Solomon Islands, St Kitts and Nevis Kazakhstan (host): Kazakhstan,…
Read More
FIFA Women’s Champions Cup Trophy Unveiled in London Ahead of Finals

FIFA Women’s Champions Cup Trophy Unveiled in London Ahead of Finals

London—The FIFA Women's Champions Cup 2026™ trophy was unveiled today in London ahead of the competition's first-ever intercontinental club finals. The unveiling took place at a school near Brentford Stadium, the host venue for the semi-finals on Wednesday, Jan 28. Pupils were given an exclusive first look at the trophy and received official tournament merchandise. The event marked the official reveal of the trophy that will be lifted by the inaugural women's intercontinental club champions on Sunday, Feb 1, at Arsenal Stadium. The semi-finals at Brentford Stadium will feature two matches: Gotham FC (United States), winners of the CONCACAF Champions…
Read More
दीपक बिष्ट विश्व ओलम्पियन एसोसिएसन कार्यसमितिमा निर्वाचित

दीपक बिष्ट विश्व ओलम्पियन एसोसिएसन कार्यसमितिमा निर्वाचित

काठमाडौं। वल्र्ड ओलम्पियन एसोसिएसनको अनलाइन जनरल एसेम्बलीबाट नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधि रूपमा निर्वाचित भएका छन्। स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन र चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भइन्। अनलाइन निर्वाचन प्रक्रियामा विश्वभरबाट १५५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Read More
सोनाम, सारा र विश्वलाई राष्ट्रिय जुनियर टेनिसमा स्वर्ण

सोनाम, सारा र विश्वलाई राष्ट्रिय जुनियर टेनिसमा स्वर्ण

काठमाडौं। फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले स्वर्ण जितेका छन्। सोनामले यु–१० ब्वाइज सिंगल्स, साराले यु–१२ गल्र्स सिंगल्स र विश्वले यु–१४ ब्वाइज सिंगल्समा उपाधि हात पारे। बूढानीलकण्ठ नगरपालिका, च्यासिन्डोलस्थित फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीमा भएको यु–१० ब्वाइज फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४, ६–४ ले पराजित गरे। यु–१२ गल्र्स फाइनलमा साराले आर्या पौडेललाई ६–१, ६–० ले हराइन्। विश्वले यु–१४ ब्वाइज सिंगल्स फाइनलमा अर्याशराज पौडेलको रिटायरमेन्टपछि उपाधि जिते। पहिलो सेट विश्वले ६–३ ले जिते, दोस्रो सेट अर्याशले ६–१ ले जितेको थिए, तेश्रो सेट १–० अग्रता रहेको बेला अर्याश रिटायर भए। यु–१६ ब्वाइज…
Read More
राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा सनी, अनिशा र सपना च्याम्पियन

राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौं।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी च्याम्पियन बनेका छन् । पुरुष खुला तौलसमूह फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई पराजित गर्दै उपाधि जिते । आर्मीका भूपेन्द्र ओली तेस्रो र विष्णु थापा मगर चौथो भए । महिला ५५ केजीमुनि तौलसमूहको फाइनलमा अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराउँदै पहिलो स्थान हात पारिन् । केडब्लुडब्लुकी सुप्रिया गुरुङ तेस्रो र एपीएफकी निशा सुनुवार चौथो भइन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमाथि तौलसमूह फाइनलमा…
Read More
टेटेको क्याडेट एण्ड जुनियर विन्टर क्याम्प  सम्पन्न

टेटेको क्याडेट एण्ड जुनियर विन्टर क्याम्प  सम्पन्न

काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा सञ्चालन गरिएको क्याडेट तथा जुनियर विन्टर क्याम्प आइतबार सम्पन्न भएको छ। पुस २० गतेदेखि माघ ४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित क्याडेट तथा जुनियर विन्टर क्याम्पमा देशभरबाट छनोट भएका २७ जना प्रशिक्षार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। क्याम्प अवधिभर खेलाडीहरूलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, रविना महर्जन तथा दीक्षा दाहालले प्रशिक्षण दिएका थिए। क्याम्प समापन अवसरमा संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुवेरप्रकाश सिंहले सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल