Elite News Nepal

टेटेको क्याडेट एण्ड जुनियर विन्टर क्याम्प  सम्पन्न

Advertisement

काठमाडौं।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा सञ्चालन गरिएको क्याडेट तथा जुनियर विन्टर क्याम्प आइतबार सम्पन्न भएको छ।
पुस २० गतेदेखि माघ ४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित क्याडेट तथा जुनियर विन्टर क्याम्पमा देशभरबाट छनोट भएका २७ जना प्रशिक्षार्थी खेलाडीहरूको सहभागिता रहेको थियो।
क्याम्प अवधिभर खेलाडीहरूलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, रविना महर्जन तथा दीक्षा दाहालले प्रशिक्षण दिएका थिए।
क्याम्प समापन अवसरमा संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुवेरप्रकाश सिंहले सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल