Elite News Nepal

Day: April 20, 2025

Fatima Sana captains ICC Women’s Cricket World Cup 2025 Qualifier Team of the Tournament

Fatima Sana captains ICC Women’s Cricket World Cup 2025 Qualifier Team of the Tournament

20 April 2025- Four players from Pakistan's unbeaten side have been named in the ICC Women's Cricket World Cup 2025 Qualifier Team of the Tournament. Muneeba Ali, Fatima Sana, Nashra Sandhu and Sadia Iqbal are each selected, with Fatima named as captain. They are joined by three players from the West Indies and two apiece from Bangladesh and Scotland in the line-up selected by a panel consisting of event commentators Andrew Leonard, Marina Iqbal, Kainat Imtiaz and Joel Manning. Muneeba, who scored 223 runs including half-centuries against Scotland and Bangladesh, is picked as one of the openers alongside Hayley Matthews,…
Read More
तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी अदिश खड्का जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपहरूमा प्रतिस्पर्धा गर्ने भएका छन्। अदिशले यसै अप्रिलमा जापानको ओसाकामा हुने जापान वाटा ओपन र आगामी मे महिनामा अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप मा सहभागिता जनाउने छन्। उनी दुवै प्रतियोगितामा पुरुष यू–१७ उमेर समूहको व्यक्तिगत पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्। जापान वाटा ओपन अप्रिल २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ। यस प्रतियोगितामा अदिशसँगै नेपालका अन्य खेलाडीहरूको पनि सहभागिता रहनेछ। त्यसपछि अदिश जापानबाटै मे ३ र ४ गते हुने गोल्ड कोस्ट ओपन मा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नेछन्। तेस्रो डान प्राप्त खेलाडी अदिश खड्काले दुबै…
Read More
एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप वैशाखको अन्तिम साता हुने

एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप वैशाखको अन्तिम साता हुने

काठमाडौं –  ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप हुने भएको छ। संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी दिएको हो। संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको योजनाअनुसार प्रतियोगिता वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए। ‘ई–स्पोर्ट्स अन्तर्गत पब्जी मोबाइल खेल समावेश गरेर एसियाली स्तरको प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो,’ अध्यक्ष धमलाले भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकत्रित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।’ संघका अनुसार प्रतियोगिता वैशाख २६, २७ र २८ गते अनलाइनमार्फत सञ्चालन हुनेछ। वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीका अनुसार नेपालसहित एसियाका १३ देशले प्रतियोगितामा सहभागिता जनाउने…
Read More
तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

काठमाडौं – दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ। टोलीमा दुई खेलाडीसहित एक प्रशिक्षक छन्। टोलीमा पुरुष ५८ केजी तौल वर्गमा सुमित विष्ट र ७४ केजी तौल वर्गमा आशिष भण्डारी प्रतिस्पर्धा गर्ने छन्। टोलीको प्रशिक्षकका रूपमा सयद हसन रेजा रहेका छन्। टोलीले पहिलो प्रतियोगिता वैशाख १० देखि ११ गतेसम्म चीनको ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा खेल्नेछ। दोस्रो प्रतियोगिता भने वैशाख १६ देखि १७ गतेसम्म बुक्सीमा आयोजना हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगिता हुनेछ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल