Skip to main content

Elite News Nepal

बागमती प्रदेश

Nepal Tourism Sees Surge in International Visitors Amidst Enhanced Travel Opportunities.

Nepal Tourism Sees Surge in International Visitors Amidst Enhanced Travel Opportunities.

Kathmandu, August 27, 2024. Nepal’s tourism sector is witnessing an unprecedented surge in international visitors this year, driven by recent enhancements in travel opportunities and increased global interest in the country’s rich cultural heritage and natural beauty. The Nepal Tourism Board (NTB) reports a remarkable increase in tourist arrivals, with a notable rise in visitors from Europe, North America, and Asia. This influx is attributed to the country’s continued efforts to improve infrastructure, streamline visa processes, and promote its diverse travel experiences. The recent upgrades to Tribhuvan International Airport and the development of new regional airports have significantly eased travel…
Read More
सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

२९ जेठ, काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिंदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए । ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा…
Read More
रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

चैत्र २७ घोराही दाङ हरि वहादुर वली / रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री भएका छन । जनयुद्धको केन्द्र रोल्पाबाट एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन यसअघी नै अर्थमन्त्री नियुक्त भइसकेका छन । । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो पटक मुलुकको बागडोर सम्हाल्दै अर्थमन्त्री भएका छन् ।एक वर्ष बढी उपचारपछि उनी स्वास्थ्य लाभ गरी सक्रिय राजनीतिमा फर्केका छन् । अर्थ मन्त्रालयको दोस्रो इनिङस्को रुपमा मुलुकको आर्थिक वृद्धि गरी मुलुकलाई ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । सरकारले समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य उद्देश्य राखेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर…
Read More
अरुण–३आयोजना निर्माणतीव्रताका साथअगाडि बढाउन निर्देशन

अरुण–३आयोजना निर्माणतीव्रताका साथअगाडि बढाउन निर्देशन

काठमाडौं– अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन…
Read More
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै  प्रदर्शन गर्ने १५ जना पक्राउ

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने १५ जना पक्राउ

काठमाण्डाै – रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा १० जना पुरुष र पाँच जना महिला छन् । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याउन, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेकाे थिए ।
Read More
अमेरिका लिने  भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

अमेरिका लिने भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाण्डौ ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाण्डौको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आज सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल