Skip to main content

Elite News Nepal

बैना मारौकी

चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वरमा ‘बैना मारौकी’ गीत सार्वजनिक।

चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वरमा ‘बैना मारौकी’ गीत सार्वजनिक।

काठमाडौँ। चर्चित गायक नवराज घोरासैनी, अर्जुन तिमल्सिना र वर्षा दासको स्वर रहेको बहुप्रतिक्षित नेपाली लोक दोहोरी गीत ‘बैना मारौकी’ सार्वजनिक भएको छ। गीतले रिलिज भएको एक दिनमै राम्रो प्रशंसा बटुलेको छ। राम खत्री र नवराज घोरासैनी को शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। सो गीत मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने गीतको म्युजिक भिडियोमा जेनी कुईन (शर्मिला), सोनिका प्रिन्सेस (दुर्गा) र महेश उपाध्यायले अभिनय गरेका छन्। नवराज घोरासैनीले झिल झिल मोटर कार, घुम्ती निर लटे भयो, तिहाराई रमाइलो, जाडो महिना जस्ता हिट गीतका लागि चर्चित छन्। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि उनी निकै लोकप्रिय छन्।…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल