Elite News Nepal

Day: February 24, 2026

Match Schedule Released for FIFA Series 2026™

Match Schedule Released for FIFA Series 2026™

The international football calendar for 2026 is beginning to take shape after FIFA officially unveiled the match schedule for the FIFA Series 2026™. Set to be played during the March and April international window, the expanded competition will bring together 48 national teams from both the men’s and women’s game representing all six FIFA confederations. The tournament will be hosted across 11 Member Associations, with Rwanda staging two separate groups. The 2026 edition will feature 12 groups of four teams each. Nine groups are dedicated to men’s national teams, while three groups will showcase women’s national sides. Depending on agreements…
Read More
RISE OF THE ARMCHAIR EXPERT: HALF OF BRITS RECKON THEY COULD COMMENTATE ON A MAJOR SPORTING EVENT

RISE OF THE ARMCHAIR EXPERT: HALF OF BRITS RECKON THEY COULD COMMENTATE ON A MAJOR SPORTING EVENT

After weeks of Winter Olympics fever gripping the nation, either from the comfort of their sofa or on social media, half of sports fans (50%) are convinced that they're now ready for the studio lights and could commentate on a major sporting event. At 150 days to go until Glasgow 2026 Commonwealth Games, a survey of 2,000 sports fans has revealed the rise of the armchair expert, with nearly six in ten (57%) claiming they spot things that the professionals miss and more than a third regularly shouting instructions at elite athletes through the TV (34%). The winter sports extravaganza…
Read More
नेपाल कराते महासंघ द्वारा तमु धि युके सम्मानित

नेपाल कराते महासंघ द्वारा तमु धि युके सम्मानित

काठमाडौं। नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । बेलायतमा बसोबास गर्दै आएका तमु धि युकेका प्रतिनिधिहरूले नेपाली खेलकुदको विकास तथा विभिन्न परोपकारी कार्यमा निरन्तर योगदान पु¥याउँदै आएका छन् । सोही योगदानको कदर गर्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ । कार्यक्रममा नेपालका लागि ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, वरिष्ठ कराते प्रशिक्षक महेशकुमार श्रेष्ठ, प्रमुख…
Read More
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

काठमाडौं। मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधबारै ट्रफी पनि सर्वाजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले मंगलबार बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई…
Read More
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा

केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा

काठमाडौं। काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ को लिग खेलमा केभीकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो । केभीकेएसएसको जितमा खुशी मितोकले ९ अंक योगदान गरिन् । मानसिंह पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । एस्टर बरुवालको १० अंक सहयोगमा तेजस्वीले बेलमोन्टलाई २२–२० ले हरायो  । जितसंगै तेजस्वी समूह ‘ए’ को विजेता भयो । बेलमोन्ट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो । ब्वाइजमा हिमालयले रोजमेरीलाई ३६–२५, ह्वाइट हेभेनले रिलायन्सलाई २५–१७, एन्जल्स हार्टले सेबलाई ५६–४५ र गुरुकुलले बालकुञ्जलाई ३९–२९…
Read More
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल