Skip to main content

Elite News Nepal

Day: February 15, 2026

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

वानखेडे, मुम्बई - वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजलाई नेपालले १३४ रनको लक्ष्य दिएको थियो जुन लक्ष्य  १५.२ ओभरमै १ विकेट गुमाएर वेस्ट इन्डिजले पूरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान शाई होप ले ४४ बलमा ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। ब्रान्डन किंग ले १७ बलमा २२ रन जोडे भने शिम्रोन हेत्मेर ले ३२ बलमा ४६ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। नेपालका लागि नन्दन यादव ले एक मात्र विकेट लिए। सुरुवातमै ब्याटिङ गरेको नेपाल को तर्फा बाट ओपनर कुशल भुर्तेल पहिलो ओभरमै १ रनमा…
Read More
वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडेमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

वानखेडे, मुम्बई- मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको थियो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै बोल्ड हुँदै १ रनमा आउट भएपछि नेपालको इनिङ्स कमजोर बनेको थियो। त्यसपछि कप्तान रोहित पौडेल ७ बलमा ५ रन, आसिफ शेख १० बलमा ११ रन र आरिफ शेख ८ बलमा २ रनमै आउट भए। लोकेश बामले १५ बलमा १३ रन जोडे। मध्यक्रममा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे र टोलीलाई सम्मानजनक…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल