Elite News Nepal

Day: February 2, 2025

भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

भारतको अविजित यात्रा, दोस्रो पटक लगातार महिला यू १९ टी-२० विश्वविजेता

मलेसियाको बायुएमास ओभलमा सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि जितेको छ। गोंगडी त्रिशाले ३ विकेट लिएर दक्षिण अफ्रिकालाई ८२ रनमै सीमित गरिन्। त्यसपछि उनले अविजित ४४ रन बनाउँदै ११.२ ओभरमै भारतलाई सहज जित दिलाइन्। त्रिशा प्रतियोगिताकी सर्वाधिक रन बनाउने खेलाडी बनिन्, उनले ७ इनिङमा ३०९ रन बनाइन्। भारतका बलरहरूले दक्षिण अफ्रिकालाई थोरै रनमै रोक्न उत्कृष्ट प्रदर्शन गरे। परुनिका सिसोदियाले २/६, आयुषी शुक्लाले २/९, र वैश्नवी शर्माले २/२३ को प्रभावशाली बलिङ गरे। ८३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ११.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। संजिका चाल्केले २६…
Read More
India U19 Women’s Cricket Team Clinches ICC U19 Women’s T20 World Cup 2025

India U19 Women’s Cricket Team Clinches ICC U19 Women’s T20 World Cup 2025

February 2, Kuala Lumpur. In a historic triumph, the India U19 Women's Cricket Team successfully defended their ICC U19 Women's T20 World Cup title with a resounding nine-wicket victory over South Africa in the final at Bayuemas Oval, Kuala Lumpur. Gongadi Trisha delivered a stellar all-round performance, cementing her status as the tournament's standout player. She took three wickets for just 15 runs, playing a key role in restricting South Africa to a modest 82 all out. Trisha then led India's run chase, smashing an unbeaten 44 runs off 33 balls to seal the win with 52 balls to spare.…
Read More
नेदरल्याण्ड्सद्वारा नेपाल फेरि पराजित, लगातार तेस्रो हार

नेदरल्याण्ड्सद्वारा नेपाल फेरि पराजित, लगातार तेस्रो हार

माघ २०, २०८१. काठमाडौं –  महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको चौथो खेलमा नेपालले नेदरल्याण्ड्ससँग १५ रनको हार बेहोरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा १४०/९ रन बनायो। जवाफमा नेपालले १२५/८ रन मात्र बनाउन सफल भयो। नेदरल्याण्ड्सका कप्तान बाबेटे डे लीडेले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा ४१ रन बनाइन्। फिबे मोल्केनबोर ले २१ रन, रोबिन रिज्के ले २१ रन र हेदर स्लेजर्स ले २६ रन ले टिमलाई बलियो स्कोरसम्म पुर्‍याए। नेपालका बलरहरू मध्ये सीता राना मगर चम्किइन्, जसले ३ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट लिँदा, इन्दु बर्मा र कबिता जोशीले समान…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल