Elite News Nepal

Day: April 11, 2025

सुभाष श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा नियुक्त

सुभाष श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा नियुक्त

काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२औं बोर्ड बैठकले शुक्रबार बसेको बैठकमा विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार नेपाल ब्याडमिन्टन संघको कार्यसमिति विघटन गरी सुभाष श्रेष्ठलाई तदर्थ समितिको संयोजकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ यसअघि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य समेत भइसकेका छन्। खेलकुद प्रशासनमा उनी अनुभवी र सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। अबको नेतृत्वमा श्रेष्ठले ब्याडमिन्टन खेलको सुधार, पारदर्शिता र विकासमा ठोस कदम चाल्ने विश्वास गरिएको छ। बैठकले अन्य ५ खेल संघहरूमा पनि तदर्थ समिति गठन गरेको छ। एथलेटिक्स संघमा राजीवविक्रम शाह, जिम्न्यास्टिकमा ध्रुवबहादुर प्रधान, भारोत्तोलनमा कानन चौधरी, साइक्लिङमा सुदीप पौडेल, टेनिसमा मनोहर…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल