Skip to main content

Elite News Nepal

Day: August 12, 2024

फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुलमै

फर्कियो वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुलमै

काठमाडौं। वैदेशिक रोजगारी म्यादी बीमा फेरी पुल अन्तर्गत फर्किएको छ। आइतबार जीवन बीमा कम्पनीका प्रतिनिधिहरूबीच बसिएको बैठकमा छलफल गरि सबै कम्पनीहरुको सहमतिमा वैदेशिक रोजगारी म्यादी बीमा पुनः पुल प्रणालीमार्फत् जारी गर्ने निणर्य गरिएको हो। जीवन बीमा कम्पनीहरूले खुला स्वो इच्छा रूपमा बीमा पोलिसीहरू प्रस्ताव गर्दा आर्थिक विचलन बढेकोले,  अधिकारीहरूले जीवन बीमा व्यवसायहरूलाई पुल प्रणालीमार्फत बीमा पोलिसीहरू जारी गर्न मध्यस्थता र सहमति गर्न सिफारिस गरे। यसबीचमा बीमा कम्पनीहरूले बिमाकहरूबीचको  प्रतिस्पर्धाबाट बिचौलिया र वैदेशिक रोजगार संस्थाहरूले गोप्य रूपमा फाइदा उठाएको दाबी गर्दै पुल प्रणाली पुन: लागू गर्न अनुमति मागेका थिए। केही बीमा कम्पनीहरुले आफ्नो कम्पनीबाट वैदेशिक रोजगारी म्यादी बीमा जारी गर्दा प्रति…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल