Elite News Nepal

Day: February 18, 2024

बालकुमारी घटनाले मन्त्री फिर्ता

बालकुमारी घटनाले मन्त्री फिर्ता

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
Read More
बालकुमारी घटनाले मन्त्री फिर्ता

बालकुमारी घटनाले मन्त्री फिर्ता

Logo रेडियो ENGLISH मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल खबरहब ६ फाल्गुन २०८०, आइतबार पढ्न लाग्ने समय : < 1 मिनेट 399 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonskype sharing buttonsharethis sharing button change font change font change font काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि…
Read More
बालकुमारी घटनाले मन्त्री जाने

बालकुमारी घटनाले मन्त्री जाने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएकाे आशय उनले व्यक्त गरे ।
Read More
भिम उपाध्यायमाथि  भ्रष्टाचार मुद्दा

भिम उपाध्यायमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सुशासनको कुरा गरेर कहिल्यै थाक्दैनन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय रहने उनी बारम्बार भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति दिइरहन्छन् । सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरु हेर्दा लाग्छ कि उनी ठूलै भ्रष्टाचारविरोधी अभियन्ता हुन् । तर, उनै पूर्वसचिव उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले खानेपानी मन्त्रालयमा सचिव पदमा रहँदा उनले निर्माण व्यवसायीसँग ७ अर्ब ७२ करोड (भ्याट बाहेक)…
Read More
दाङमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु, 

दाङमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु, 

दाङमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु, ६-फागुन/ दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाईते भएका छन् । रा ७ प ३१८६ नम्बरकाे माेटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ बर्षिय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन् । घाेराही उपमहानगरपालिका १८ मा माेटरसाईकल दुर्घटना हुँदा घाईते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । माेटरसाईकलमा सवार अर्का गम्भीर घाईते साेही ठाँउकै ३५ बर्षिय रामकुमार पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भईरहेकाे छ ।
Read More
पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा

पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् । विशेष गरी : पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् । पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको बताउनुभयो । लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण…
Read More
आज समाजवादी माेर्चाकाे बैठक बस्दै

आज समाजवादी माेर्चाकाे बैठक बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पाटी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् ।
Read More
यस्तो छ आजको माैसम

यस्तो छ आजको माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ। आइतबार दिउँसो कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमितले बुलेटिनमा उल्लेख गरेको छ।राति गण्डकी, लुम्बिनी, कर्णाली र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल