Skip to main content

Elite News Nepal

सरकार

कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो  : राजेन्द्र लिङ्देन

कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हाल देशको अवस्था गम्भीर रहेको बताएका छन्। उनले आर्थिक संकट, शान्ति सुरक्षा, रोजगारीको अभाव तथा अन्तर्राष्ट्रिय स्तरमा देशको गिरिरहेको प्रतिष्ठा चिन्ताजनक भएको उल्लेख गरे। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले मुलुक ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादीलाई मुख्य जिम्मेवार ठहर गरे। लिङ्देनले वर्तमान अवस्थामा सुधार नगरे युवा पुस्ताले भविष्यमा नेतृत्व गर्ने बेला देश नै संकटमा पर्ने चेतावनी दिए। लिङ्देनले देशको वर्तमान अवस्था कांग्रेस, एमाले र माओवादीको असफल नेतृत्वका कारण आएको दाबी गरे। उनले भने, "अहिले देश विशिष्ट परिस्थितिमा छ। अर्थतन्त्र कमजोर, शान्ति सुरक्षा खतरामा, रोजगारीको अवसर गुम्दैछ र…
Read More
प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

प्रचण्डको भ्रष्टाचारविरुद्ध अभियान: निरन्तर अघि बढ्ने प्रतिबद्धता

झापा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सदन र सडकको माध्यमबाट यो अभियानलाई अझ तीव्र बनाउने बताएका छन्। दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भ्रष्टाचारविरुद्धको युद्ध लड्ने नयाँ सङ्कल्प लिएको थिएँ। अब यो पार्टी र जनताको अभियान बनेको छ र यसलाई देशभर फैलाउनेछौं।” प्रचण्डले सरकारको नेतृत्व गर्दै भ्रष्टाचार, विभेद, र सामाजिक न्यायका पक्षमा अभियान थालेको स्मरण गर्दै भने, “मैले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरें, अब समाजवादी क्रान्तिका लागि नयाँ अभियान सुरु गर्नेछौं।” उनले नेपालको…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल