Skip to main content

Elite News Nepal

संघीय संसद

अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी

अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी

काठमाडौं, १५ फागुन – गृहमन्त्री रमेश लेखकले नेपाल सरकार द्वारा जारी गरेका अध्यादेशहरू स्वीकृत गर्न सहमति जुटेको बताएका छन्। शनिबार सत्ता पक्षीय बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउन सकरात्मक निष्कर्षमा पुगेको जानकारी दिए। लेखकका अनुसार, शिर्ष नेताहरुको बैठकमा नेपाल सरकारले संघीय संसदको दुबै सदनमा दर्ता गरिएका अध्यादेशहरूको स्वीकृतिमा सहमति बनाएको हो। उनले भने, "सामान्य रूपमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ र मुख्यत: अध्यादेशलाई स्वीकृत गर्ने र त्यसलाई अगाडि बढाउनेबारे सकारात्मक निर्णयमा पुगिएका छौं।" अध्यक्ष लेखले अन्य नेताहरुसँग पनि फोन संवाद गरेको र सबै राजनीतिक दलहरूसँग सहमति रहेको बताए। उनका अनुसार, बहुमतको समर्थनबाट अध्यादेश छिट्टै संसदमा…
Read More
संघीय संसदमा व्यस्त दिन: एकैदिन आठवटा समितिको बैठक

संघीय संसदमा व्यस्त दिन: एकैदिन आठवटा समितिको बैठक

काठमाडौं ।  बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् । यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन् । यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान साढे ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल