Skip to main content

Elite News Nepal

अध्यादेश स्वीकृत गर्न सहमति जुटेको दाबी

Advertisement

काठमाडौं, १५ फागुन – गृहमन्त्री रमेश लेखकले नेपाल सरकार द्वारा जारी गरेका अध्यादेशहरू स्वीकृत गर्न सहमति जुटेको बताएका छन्। शनिबार सत्ता पक्षीय बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउन सकरात्मक निष्कर्षमा पुगेको जानकारी दिए।

लेखकका अनुसार, शिर्ष नेताहरुको बैठकमा नेपाल सरकारले संघीय संसदको दुबै सदनमा दर्ता गरिएका अध्यादेशहरूको स्वीकृतिमा सहमति बनाएको हो। उनले भने, “सामान्य रूपमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ र मुख्यत: अध्यादेशलाई स्वीकृत गर्ने र त्यसलाई अगाडि बढाउनेबारे सकारात्मक निर्णयमा पुगिएका छौं।”

अध्यक्ष लेखले अन्य नेताहरुसँग पनि फोन संवाद गरेको र सबै राजनीतिक दलहरूसँग सहमति रहेको बताए। उनका अनुसार, बहुमतको समर्थनबाट अध्यादेश छिट्टै संसदमा प्रस्तुत हुने संभावना छ।

“संविधान संशोधनका विषयमा पनि सहमति छ। कार्यदल बनाउने र संविधानका बलियो पक्ष र कमजोरीका बारेमा पहिचान गर्दै संवाद गर्ने निर्णय गरिएको छ,” लेखकले थपे।

यसै बीच, भूमि सम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुने कुरा जनाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल