Skip to main content

Elite News Nepal

मकवानपुर

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। बागमती गाउँपालिका, झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ए डिभिजन क्लबहरूमध्ये डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब, र चर्च ब्वाईज क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजक बागमती गाउँपालिका सहित मोफसलका थप तीन क्लबहरू समेत प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलिले नगद १० लाख रुपैयाँ पुरस्कारका साथ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख १ हजार…
Read More
बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

हेटौंडा – बजेट अभावका कारण यस वर्षको सातौँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामाले प्रतियोगिता नहुने जानकारी दिएका छन्। चैत १६ गतेदेखि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरू हुने भएकाले तत्काल मकवानपुर गोल्डकप आयोजना गर्न नसकिने उनले बताए। साथै, बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाका दश स्थानीय तहले मागअनुसारको बजेट निकासा नगरेकाले प्रतियोगिता आयोजना गर्न कठिन भएको उनले स्पष्ट पारे। "गोल्डकप आयोजना गर्न आवश्यक बजेट उपलब्ध नभएकाले यस वर्ष प्रतियोगिता स्थगित…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल