Skip to main content

Elite News Nepal

Day: December 27, 2025

बागमती प्रदेश डजबल संघको अधिवेशन सम्पन्न

बागमती प्रदेश डजबल संघको अधिवेशन सम्पन्न

काठमाडौँ। बागमती प्रदेश डजबल संघको अधिवेशन तथा साधारण सभा शनिबार पौष १२ गते काठमाडौँ स्थित पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, विशेष अतिथि नेपाल डजबल महासंघका संयोजक अरुण तिमल्सिना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक एवं खेलविज्ञ केशव राज गौतमकाे उपस्थिति रहेको थियो। अधिवेशनबाट महेन्द्र विष्टअध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला, कोषाध्यक्षमा रूपश्री ढुंगाना तथा सदस्यहरूमा मन्दिरा कुमारी दहाल, शोभा श्रेष्ठ, लक्ष्मण सुनार, विकास अधिकारी र राजाराम पण्डित क्षेत्री निर्वाचित हुनु भएको छ। साथै, विजय कृष्ण महर्जन र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल