23
Sep
७ असोज, २०८१। यू-२० फिफा महिला विश्वकप २०२४ को समापनमा, कोलम्बियामा भएको फाइनल खेलमा उत्तर कोरियाले जापानलाई १-० को कडा प्रतिस्पर्धामा पराजित गर्दै अप्रत्याशित च्याम्पियनको उपाधि जितेको छ। यो उत्तर कोरियाको लागि तेस्रो विश्वकप उपाधि हो, जसले २००६ र २०१६ मा पनि विजयी यात्रा पूरा गरेको थियो। https://twitter.com/FIFAWWC/status/1838022647478644885 खेलको १५ औं मिनेटमा चो इल सनले निर्णायक गोल गर्दै उत्तर कोरियालाई अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो। दुबै टोलीले धेरै अवसरहरू सिर्जना गरे पनि, उत्तर कोरियाको अनुशासित डिफेन्सले जापानलाई कुनै गोल गर्ने मौका दिएन, जसले गर्दा खेल १-० को जितमा टुंगियो। https://twitter.com/FIFAWWC/status/1838141260416372771 उत्तर कोरियाको यो ऐतिहासिक जित उनीहरूले सेमिफाइनलमा टूर्नामेंटको मनपर्ने…
