Skip to main content

Elite News Nepal

नेपाली राजनीति

“प्रचण्ड र माधव विदेशी इसारामा, एमाले जनताको चाहनामा : रघुवीर महासेठ”

“प्रचण्ड र माधव विदेशी इसारामा, एमाले जनताको चाहनामा : रघुवीर महासेठ”

जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीति तथा कार्यक्रम विदेशी इसारामा तय हुने आरोप लगाएका छन्। शनिबार जनकपुरधाममा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासेठले एमालेको नीति कार्यक्रम जनताको चाहना अनुरूप निर्धारण हुने दाबी गरे। उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधव नेपाल र प्रचण्डले आफ्ना नयाँ दलको नीति विदेशीको निर्देशनमा बनाउने गरेको आरोप लगाए। महासेठले नेकपा एमाले आज जुन स्थानमा छ, त्यसको मुख्य कारण पार्टीका लागि समर्पित नेता-कार्यकर्ताहरूको निरन्तर संघर्ष रहेको बताए। उनले एमाले छोडेर नयाँ पार्टी बनाउने नेताहरूको…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल