Skip to main content

Elite News Nepal

उत्कृष्ट शिक्षा

खेलकुद र शिक्षामा अगाडि बढ्दै पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल

खेलकुद र शिक्षामा अगाडि बढ्दै पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल

काठमाडौं । पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलले शिक्षासँगै खेलकुदलाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, र खेल पदाधिकारीहरूलाई विद्यालयमा आमन्त्रण गर्ने महत्वपूर्ण पहल गरेको छ। विद्यालयमा आयोजित विशेष खेल प्रशिक्षण कार्यक्रममा SAFF महिला भलिबल खेलाडी सीता सेन, Under-19 क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा वर्तमान निजी प्रशिक्षक अभिषेक बस्नेत, खेल पदाधिकारी अन्तरीक्ष अधिकारी र अरूण तिमिल्सिना उपस्थित भई विद्यार्थीहरूलाई भलिबल, क्रिकेट लगायत विभिन्न खेलका नियम तथा प्रविधिबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायणबाबु तिम्सिना, भाइस प्रिन्सिपल राजु पुडासैनी, कोअर्डिनेटर नारायण वाग्ले, तथा राजेन्द्र नेपाली को समेत उपस्थिति रहेको थियो। विद्यालयले निकट भविष्यमा विभिन्न अन्तरविद्यालयीय प्रतियोगिता आयोजना गर्दै विद्यार्थीहरूलाई…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल