Skip to main content

Elite News Nepal

अन्तर्राष्ट्रिय प्रतिष्ठा

कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो  : राजेन्द्र लिङ्देन

कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हाल देशको अवस्था गम्भीर रहेको बताएका छन्। उनले आर्थिक संकट, शान्ति सुरक्षा, रोजगारीको अभाव तथा अन्तर्राष्ट्रिय स्तरमा देशको गिरिरहेको प्रतिष्ठा चिन्ताजनक भएको उल्लेख गरे। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले मुलुक ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादीलाई मुख्य जिम्मेवार ठहर गरे। लिङ्देनले वर्तमान अवस्थामा सुधार नगरे युवा पुस्ताले भविष्यमा नेतृत्व गर्ने बेला देश नै संकटमा पर्ने चेतावनी दिए। लिङ्देनले देशको वर्तमान अवस्था कांग्रेस, एमाले र माओवादीको असफल नेतृत्वका कारण आएको दाबी गरे। उनले भने, "अहिले देश विशिष्ट परिस्थितिमा छ। अर्थतन्त्र कमजोर, शान्ति सुरक्षा खतरामा, रोजगारीको अवसर गुम्दैछ र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल