Skip to main content

Elite News Nepal

Day: October 8, 2026

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उनले मंगलबार श्रमिक कोटाबाट उम्मेदवारी दिएका हुन्। केसीले श्रमिकको सम्मान र अधिकार संरक्षणलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्। श्रमअनुसार उचित पारिश्रमिक, सामाजिक सुरक्षामा पहुँच, सुरक्षित कार्यस्थल र रोजगारीको सुनिश्चितताका विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनको प्रतिबद्धता छ। उनका एजेन्डामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको अधिकार संरक्षण र महिला श्रमिकका विशेष अधिकारका विषय पनि समावेश छन्। सीप विकासमार्फत रोजगारीका अवसर विस्तार गर्नुका साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षाका सवाललाई समेत उनले जोड दिएका छन्। श्रमिकले…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल