Elite News Nepal

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन।

Advertisement

११ श्रावण, काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।

नकर्मीको उपचारका क्रममा गएराति वीर अस्पतालमा निधन भएको उपमेयर लक्ष्मी शाक्यले जानकारी दिए ।

दाहसंस्कार सुरु हुनुअघि नै श्रद्धाञ्जली दिन नकर्मीको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिकामा राखिने बताइएको छ ।

Advertisement

मेयर नकर्मीको दुखद निधनको सम्झनामा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

नकर्मी लामो समयदेखि मिर्गौला रोगसँग लड्दै आएका छन्।

२०७९ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल