Skip to main content

Elite News Nepal

आफ्नो मृत्युबारे तीन महिना पहिल्यै खुलाएका भेलु बाजेकाे निधन

Advertisement

बैशाख २१ घाेराही दाङ / प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका भेलु बाजे नामबाट चर्चित मिनबहादुर बुढा मगरको दुखद निधन भएको छ। उनकाे जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
अश्लिल शब्दहरू बोलेर मात्र होइन उनिमा दर्शक श्रोतालाई हसाउँन सक्ने अदभूत क्षमता थियो । त्यहीँ क्षमताको कारण युट्युब ,टिकटक लगायतका सामाजिक संजालमा भाइरल भए ।
भेलु बाजेको श्रीमती उपचार अभाव कै कारण केही समय अगाडि मृत्यु भएको थियो । त्यसपछि  उनीमा पिडा थपिदै  स्वास्थ्यमा समस्या बढ्दै गएकाे बुझिन्छ । उपचार गर्ने आर्थिक अभाव थियो । त्यहीँ अभाव थाहा पाएर पत्रकार भोजराज थापाले आज भन्दा तीन महिना पहिले काठमाडौ लिएर  उपचार गरेका थिए । थापाले काठमाडौ लिदै  गर्दा बाटोमा थापासँगको कुराकानीमा उनले भनेका थिए तपाईले उपचार गर्दिनु भयो भने ´बढिमा तीन म महिना बाँच्छु ` भनेका मिनबहादुर तीन महिना पछि अस्ताएका छन  ।
भोजराज थापाले सामाजिक संजालमा लेखेका छन् ´रक्सी नखानु भनेको मान्नु भएन त्यसैले दु:खद निधन भयो । हार्दिक श्रद्धाञ्जली बाजे `!
यहाँबाट पनि संकेत हुन्छ कि बाजेलाई पिडा बिसाउने चौतारी रक्सी बनेको रहेछ र रक्सीको कारण मृत्यु भयो। यद्यपि  पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने छ ।”

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल