Elite News Nepal

देशका पहाडी भुभागमा बर्षाकाे सम्भावना

Advertisement

– देशका पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी निम्न चापीय प्रणाली कारण आज काठमाण्डौ उपत्यकाका केही ठाउँमा क्षणिक रुपमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाको मौसम बदली रहे पनि सबैजसो ठाउँमा भने पानी पर्ने सम्भावना छैन । आजभन्दा भोलि काठमाण्डौ उपत्यकामा निम्न चापीय प्रणालीको प्रभाव बढि पर्ने मौसमविद् अधिकारीले बताउनु भयो ।

अहिले पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै ठाउँमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा मधेस प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँहरूमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा र बाँकी  उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल