Skip to main content

Elite News Nepal

एलए र लोयल्टी उपाधिनजिक

Advertisement

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

हात्तीवनस्थित घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को भारी गोलअन्तरले पराजित ग¥यो । लोयल्टीले एलए ‘बी’ ४–२ गोलले हरायो । ब्वाइज फुटसलमा स्वस्तिश्री गुरुकुल र कान्जिरोवा सेमिफाइनलमा पुगे ।

टेबलटेनिसको यु–१३ ब्वाइज सिंगल्समा डिएभीका रिभान वज्राचार्य तथा गोल्डेन सिद्धार्थका मिराज तामाङले फाइनलमा स्थान सुरक्षित गरे । गल्र्स टिम इभेन्टमा एलए, प्रज्ञा, जेम्स र आरम्भले सेमिफाइनलमा स्थान बनाए ।

यु–१६ ब्वाइज सिंगल्समा आरम्भका निश्चल थापा, एलएका अर्पित केडिया, डिएभीका निर्भाना, युनाइटेडका एप्रिन्स सुवेदी, एलएका नियोन महर्जन, युनाइटेडका संस्कार श्रेष्ठ, श्रृष्टिका अर्नाड श्रेष्ठ र जेम्सका रितिश राजभण्डारीले क्वाटरफाइनल यात्रा तय   गरे ।

बास्केटबलमा पुष्पसदनले दोहोरो जित निकाल्यो । गल्र्समा पुष्पसदनले एलएलाई ७–४ तथा ब्वाइजमा पुष्पसदनले आईएमएसलाई ३६–९ ले पराजित गरे ।

ब्वाइजको अन्य खेलमा ज्ञानोदयले एलआरआईलाई २२–५ तथा एलएले आईएमएसलाई २८–१६ ले हराए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल