Elite News Nepal

टेनिस स्कुल चेयर अम्पायर कोर्ष सम्पन्न

Advertisement

काठमाडौं।
नेपाल टेनिस संघको आयोजनामा तीनदिने आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ।

कोर्षमा मोफसलबाट दुई सहित जम्मा १२ प्रशिक्षार्थी सहभागी थिए। प्रशिक्षणमा अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया चौधरी, निसान श्रेष्ठ, निश्चल कायश्थ, प्रकृति श्रेष्ठ, प्रशंसा मोक्तान, पुष्पा गौडेल, रमित मग्राती, रन्जित अछामी, सन्देश बराल र सुनिरा थापा सहभागी थिए। गौसुबा र पुष्पा कास्कीबाट आएका थिए।

कोर्ष अवधिभर आयोजक टेनिस संघका सचिव तथा राष्ट्रिय ट्युटर अजय विष्टले चेयर र लाइन्स अम्पायरको भूमिका, नियम र व्यवहारिक प्रशिक्षण दिएका थिए।

नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै, स्वदेशमै दक्ष अम्पायर उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सञ्चालन गरिएको बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल