Skip to main content

Elite News Nepal

Day: October 20, 2025

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

काठमाडौं – भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बुधबार भारत प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर २४ देखि २६ तारिखसम्म चल्नेछ। नेपाल एथलेटिक्स संघका अनुसार प्रतियोगितामा २६ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। सहभागी खेलाडीहरूमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन्। टोलीको नेतृत्व व्यवस्थापक…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल