Elite News Nepal

नेपाली योगा टोली विश्व योगासना च्याम्पियनसिपका लागि मलेसिया प्रस्थान

Advertisement

काठमाडौं– विश्व योगासना च्याम्पियनसिप २०२४ को १६औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ।

३१ खेलाडीसहित ४३ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन गएको हो। मलेसियामा अप्रिल ५ देखि ६ तारिखसम्म हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। नेपाली टोली राति ९:०० बजे उड्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल