Skip to main content

Elite News Nepal

पूजा महतो आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश

Advertisement

नेपालकी यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यु-१९ महिला विश्वकप २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन्। यससँगै उनी एसोसिएट राष्ट्रबाट चयन हुने एक मात्र खेलाडी बनी इतिहास रचिन्।

आईसीसी यु-१९ महिला विश्वकप २०२५ को समापन पछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ‘टिम अफ द टुर्नामेन्ट’मा चयन भएका १२ खेलाडीको नाम सार्वजनिक गरेको हो। यसमा नेपालबाट पूजा महतो पनि समावेश भएकी छन्।

नेपालले पहिलो पटक यु-१९ महिला विश्वकप खेल्ने अवसर पाएको थियो, र यद्यपि नेपाल समूह चरणबाट बाहिरिएको थियो, पूजा महतोको व्यक्तिगत प्रदर्शन धेरै उत्कृष्ट रह्यो। उनले १४.३ ओभर बलिङ गर्दै ६३ रन खर्चेर ९ विकेट लिई आफूलाई उत्कृष्ट खेलाडीको रूपमा प्रमाणित गरिन्।

आईसीसी यु-१९ महिला टी-२० विश्वकप २०२५ टिम अफ द टुर्नामेन्ट पर्न सफल खेलाडी हरु,पूजा महतो (नेपाल) जी त्रिषा (भारत), जेम्मा बोथा (दक्षिण अफ्रिका), दाविना पेरिन (इङ्ल्यान्ड), जी कमलिनी (भारत), काओइम्हे ब्रे (अष्ट्रेलिया), कायला रेनेके (क) (दक्षिण अफ्रिका), क्याटी जोन्स (विकेटकीपर) (इङ्ल्यान्ड), आयुषी शुक्ला (भारत), चमोडी प्रभोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), नथाबिसेन्ग निनी (दक्षिण अफ्रिका)

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल