Skip to main content

Elite News Nepal

राष्ट्रिय फुल कन्ट्याक्ट कराते आजदेखि सुरु

Advertisement

काठमान्डौ।
नेपाल क्योकुसिन कराते–डो संघ वज्रको आयोजनामा २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आजदेखि सुरु भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा सञ्चालन भइरहेको छ।

पुरुषतर्फ खुला तौलसमूहमा तथा महिलातर्फ ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ। प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीहरूले क्रमश १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ।

वज्र फाइटअन्तर्गत पाँच तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ, जसमा पुरुषतर्फ तीन र महिलातर्फ दुई स्पर्धा समावेश छन्। पाँचै स्पर्धामा नगद पुरस्कार समावेश गरिएको छ।

प्रतियोगितामा सातै प्रदेशका साथै नेपाल आर्मी र एपीएफका करिब एक सय खेलाडी सहभागी छन्। दुईदिने प्रतियोगिताका खेलहरू आज र भोलि सञ्चालन हुनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल