Skip to main content

Elite News Nepal

तारकेश्वर नगरपालिकाद्वारा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलाडी सम्मानित

Advertisement

काठमाडौं ।
दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, प्रशिक्षक तथा खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ।

नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराजराज लम्साल, वडा नं. २ का अध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रशासकीय शाखा प्रमुख शम्भुप्रकाश शर्मा र कानुनी सल्लाहकार रामहरि नेपालले टोलीलाई सम्मान गरे।

मेयर महर्जनले पुस २० र २१ गते सम्पन्न प्रतियोगितामा सहभागी सबै खेलाडी तथा अफिसियलहरूको सम्पूर्ण आर्थिक खर्च नगरपालिकाले व्यहोरेको जानकारी दिँदै भविष्यमा यी खेलाडीहरूबाट राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीलाई तारकेश्वर नगरपालिकाको ब्रान्ड एम्बेस्डर तोक्ने र विद्यालयमा शतप्रतिशत शुल्क छुटको व्यवस्था गरिने बताए।

कार्यक्रम तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल